
13/04/2023
Baisakh 3 बाट भर्ना सुरु हुँदैछ
हामी हस्त लिखित सुन्दरतालाई प्रोत्साहन गरि नानीबाबुहरुलाइ पनि यसैमा प्रेरित गर्छौं ।।
हामी पुर्ण MONTESSORI विधीमा छौँ ।।
आउनुस् आफ्ना नानीबाबुहरुलाइ चाँडोभन्दाचाँडो भर्ना गरि आफ्नो सिट सुरक्षीत बनाउनुहोला🙏
Hamro Montessori and Child care Center
भगवती मन्दिरबाट पश्चिम 200 मि.