GNMP Bishnu Organic Health Center

GNMP Bishnu Organic Health Center बौद्ध पिपलबोट काठमाण्डु

Masaage Oill(मसाज तेल):---- यस मसाज तेल धेरै किसिमको जडिबुटी बाट तयार पारिएको हुँदा मानव स्वास्थ्यको लागि अति उपयोगी हुँ...
03/10/2021

Masaage Oill(मसाज तेल):---- यस मसाज तेल धेरै किसिमको जडिबुटी बाट तयार पारिएको हुँदा मानव स्वास्थ्यको लागि अति उपयोगी हुँदै आईरहेको छ । दिनानुदिन जाडोको मौसम भित्रिन्दै गर्दा तपाईहरुको गर्दन , ढाड , कम्मर , घुँडा , र हात खुट्टाको जोर्निहरुको दुखाई र पिँडा खप्न नसकी आत्तिनु भै रहेको हुनुहुन्छ भने तुरुन्त हामिलाई सम्झनुहोस हामीसँग हजुर हरुको जस्तो सुकै दुखाई र पिँडालाई पनि जरा देखिनै निराकरण गर्ने अचुक औषधिय गुण भएको मसाज तेल प्रयोग गराउनेछौं । बौद्ध पिपलबोट काठमाण्डु
9803118909 /9844383668

02/10/2021
फलाममा लागेको बाक्लो खिया र शरिर भित्रको अक्सिडेटिभ स्ट्रेस भनेको उस्तै हो ।            हाम्रो शरिरलाई अक्सिडेटिभ स्ट्रे...
29/09/2021

फलाममा लागेको बाक्लो खिया र शरिर भित्रको अक्सिडेटिभ स्ट्रेस भनेको उस्तै हो ।
हाम्रो शरिरलाई अक्सिडेटिभ स्ट्रेससँग लड्न सक्ने क्षमाता वृद्धि गराउने माध्यम सृजना गराउनु अत्याबस्यक छ।
यदि हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउन सकिएन भने चाँडै मृत्युको मुखमा धकेलिन पुगिन्छ । त्यसैले बेलैमा ख्याल गर्नुहोस । त्यो रोग र समस्या समाधानको लागि हामिलाई सम्झनुहोस ।
बौद्ध पिपलबोट 9844383668/9803118909

Daibetes ( मधुमेह ) सुगर  :--- पेटको Clome को कोषले insulin( ईन्सुलिन) उत्पादन गर्ने कार्य गर्दछ र हामिले खाएको कार्बोहा...
26/09/2021

Daibetes ( मधुमेह ) सुगर :--- पेटको Clome को कोषले insulin( ईन्सुलिन) उत्पादन गर्ने कार्य गर्दछ र हामिले खाएको कार्बोहाईड्रेड बाट बनेको Glucose (ग्लुकोज) लाई पचाउने कार्य गर्दछ जसले गर्दा हामिले शक्ति पाउने गर्दछौं । यदि पेट अथवा Pancreas (प्यान्कृयाज)को कोष कमजोरी र खराबी भएमा insulin (ईन्सुलिन)भन्ने हार्मोन कम उत्पादन भएमा Glucose (ग्लुकोज ) पचाउन सक्दैन र Glucose(ग्लुकोज) बढन थाल्छ अनि रगतमा मिसिदै जान्छ र त्यस Glucose(ग्लुकोज) रगतमा बढदै जानू नै Daibetes (मधुमेह) सुगर हो । जसको कारण हाम्रो (१) आँखा च्यातिएर अन्धो हुन सक्छ (२) प्रोटिन लिक भएर किड्नी मृगौला फेल हुन्छ (३) मुटुसम्बन्धी रोग हृदयघात हुने सम्बभना दोब्बर हुन्छ (४) खुट्टातिर भएको घाउ हरु चाँडो निको नभएर खुट्टा काट्नु पर्ने अवस्था आउनसक्छ साथै डिप्रेशन हुने सम्बभना धेरै हुने गर्दछ त्यसैले हामिलाई सम्झनुहोस हामी यसको उपचार जरा देखिनै निराकरण गर्दछौं ।
बौद्ध पिपलबोट 9844383668 / 9803118909

SPIRULINA(स्पिरुलिना):-- संसारको सर्बोत्कृष्ट पोषण प्रोफाईल भएको कारण शरिरको वजन लाई सन्तुलित बनाईराख्दछ र सुगर (मधुमेह)...
21/09/2021

SPIRULINA(स्पिरुलिना):-- संसारको सर्बोत्कृष्ट पोषण प्रोफाईल भएको कारण शरिरको वजन लाई सन्तुलित बनाईराख्दछ र सुगर (मधुमेह) को जोखिमलाई कम गरि कोलेस्ट्रोल र रक्तचापको खतरा बाट जोगिनुका साथै WBC/RBC रगत पुन:उत्पादन गरि सम्पुर्ण सेल,कोष,तन्तु र शरिरका सबै अङ्गहरुलाई सन्तुलन बनाई राख्दछ । विशेष गरि यसमा लोपान्मुख भिटामिन आमाको दुधमा पाईने ( GLA ) तत्व पनि प्रसस्त भएकोले भर्खरी जन्मेको शिशु ( बच्चाले ) आमाको दूध खान नपाएको छ भने यसको सेवनले बच्चाहरुको लागि पनि अति उपयुक्त छ ।
# # # यसलाई महाखाध (superfood) र अन्तरिक्ष खाना (space food ) र ( future food ) भनेर पनि चिनिन्छ ।
बौद्ध पिपलबोट काठमाण्डु 9803118909/9844383668

हजुरहरु आफ्नो शरिरभित्रको सम्पुर्ण रोगहरुको उपचार गर्दा गर्दा रोग बिशेक नभएर हैरान पर्नु भएको छ भने अब टेन्शन नलिनुहोस भ...
17/09/2021

हजुरहरु आफ्नो शरिरभित्रको सम्पुर्ण रोगहरुको उपचार गर्दा गर्दा रोग बिशेक नभएर हैरान पर्नु भएको छ भने अब टेन्शन नलिनुहोस भनेर जानकारी गराउँदछु । किनकी हामिसंङ्ग हरेक रोगहरु संङ्ग लडेर रोगप्रतिरोधात्मक क्षमता वृद्धि गरि जस्तोसुकै रोग र समस्या हरुको जरा देखिनै निराकरण गर्ने फुड-सप्लिमेन्ट हरुले हजुर हरुलाई नै पर्खिरहेका छन । आउनुहोस सेवन गर्नुहोस सबै किसिमको रोगहरुलाइ जितेर सदा निरोगी बन्नुहोस।
बौद्ध पिपलबोट
9803118909 /9844383668

मोरिङ्गा :-- यो अति विशेष किसिमको भरपुर औषधिय गुण भएको MORINGA भन्ने जडिबुटिबाट बनेको खाधपुरक पदार्थ हो । यसले मानव शरिर...
14/09/2021

मोरिङ्गा :-- यो अति विशेष किसिमको भरपुर औषधिय गुण भएको MORINGA भन्ने जडिबुटिबाट बनेको खाधपुरक पदार्थ हो । यसले मानव शरिरको प्रतिरक्षात्मक प्रणालिलाई मजबुत बनाउने कार्य गर्दछ । यसको सेवन बाट छिटो निको नहुने रोग जस्तै :- एड्स वा एच आईभीलाई छिट्टै निको बनाउनको निमित्त मद्दत गर्दछ । कलेजो सम्बन्धी समस्या हुने हरुको लागि पनि यसको सेवनले उपचार र समाधान गर्दछ ।
यसले एन्टिवायोटिक रसायनहरु उत्पादन गर्ने भएकोले मानव शरिरको लागि अझ धेरै गुणस्तरिय भएको देखिन्छ ।
बौद्ध पिपलबोट 9803118909 / 9844383668

Address

Bouddha Pipalbot Kathamandu
Kathamandu

Alerts

Be the first to know and let us send you an email when GNMP Bishnu Organic Health Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GNMP Bishnu Organic Health Center:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram