Routine of Radiology

  • Home
  • Routine of Radiology

Routine of Radiology This page will provide the access to the information related to the Radiology.

13/09/2025

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

12/09/2025
12/09/2025

12/09/2025
12/09/2025
10/09/2025



आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए ।

10/09/2025


जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् ।

‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनभिज्ञ छु ।’

उनले प्रधानसेनापतिसमक्ष वार्ताका लागि नभई आफ्नो मागहरू तयार गर्न समय चाहिन्छ भन्नलाई पुगेको बताएकी छन् ।

10/09/2025

देशभरका सबै विमानस्थल सञ्चालनमा ल्याउन प्राधिकरणको सर्कुलर
-हाल जारी निषेधाज्ञा र प्रतिकूल परिस्थितिका कारण अवरुद्ध भएको हवाई उडान सेवा पुनः सञ्चालनमा ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ।
प्राधिकरणले आफ्नो मातहतका सबै विमानस्थल प्रमुखलाई जारी गरेको सार्वजनिक सूचनाअनुसार, सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल नागरिक उड्डयन कार्यालयलाई विमानस्थल सुरक्षा समितिको बैठक राखेर र नेपाली सेना, अन्य सुरक्षा निकाय तथा वायुसेवा कम्पनीहरूसँग आवश्यक समन्वय गरी विमानस्थललाई यथाशीघ्र संचालनमा ल्याउन निर्देशन दिइएको मानिर्देशक प्रदीप अधिकारीले बताए । यात्रुलाई थप जानकारीका लागि प्राधिकरण, सम्बन्धित विमानस्थल तथा वायुसेवा कम्पनीको वेबसाइट सामाजिक सञ्जाल पेज नियमित हेर्न अनुरोध गरिएको छ।

Address

Maharajgunj

Alerts

Be the first to know and let us send you an email when Routine of Radiology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram