Dr Bikash Jaishi

Dr Bikash Jaishi This page is targeted for those group who has problems related to liver diseases like Hepatitis A,B,

23/04/2026
23/04/2026

नेपालमा पछिल्लो समय कलेजोसम्बन्धी रोग, विशेषगरी फ्याट्टी लिभर, हेपाटाइटिस B/C, र अल्कोहलसम्बन्धी लिभर रोग बढ्दै गए...

07/03/2026

सिमित साधन–स्रोत भए पनि असिमित इच्छा र आकांक्षा बढिरहेको हाम्रो देशमा, रवि र बालेनको टिमलाई नेपाली जनताले करिब दुई तिहाइ नजिकको जनमतले निर्वाचित गरेको यो अवस्थामा जनताको भावना र अपेक्षा अनुसार अघि बढ्न हार्दिक अपिल गर्दछु। साथै लामो संघर्षबाट आएका अन्य राजनीतिक दलहरूले पनि आफ्ना कमी–कमजोरी सुधार गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा अगाडि बढ्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु। देशको समृद्धि र सुशासनका लागि सबै पक्ष मिलेर अघि बढ्नु आजको आवश्यकता हो।

https://www.facebook.com/share/p/17z4127HHy/
12/01/2026

https://www.facebook.com/share/p/17z4127HHy/

जंकफुडका साथै मादक पेय पदार्थको सेवन कलेजो रोगको प्रमुख कारण बनेको छ ।

21/12/2025

कलेजोका बिरामी कुन अवस्थामा तुरुन्त अस्पतालको Emergency सेवाका लागि जानुपर्छ?

डा. बिकाश जैशी
कलेजो रोग विशेषज्ञ

13/08/2025

के हो इन्ट्रा-हेपाटिक एक्टोपिक प्रेग्नेन्सी (Intrahepatic Ectopic Pregnancy):

संक्षिप्त जानकारी
सामान्यत: एक्टोपिक प्रेग्नेन्सी प्रायः फलोपियन ट्युब (fallopian tube) मा हुन्छ।
इन्ट्रा-हेपाटिक केस: अति दुर्लभ, विश्वभरमा धेरै थोरै केस मात्र रिपोर्ट भएका छन्।
कारण:
पेट भित्र भ्रूणको माइग्रेशन (peritoneal cavity मा झरेर कलेजोमा टाँसिनु)पहिलेको पेटको अपरेशन, पेल्भिक इन्फेक्शन, वा ट्युबको क्षति
लक्षण:
प्रारम्भमा सामान्य गर्भजस्तै (period बन्द, गर्भावस्थाका संकेत)पछि पेटको दायाँ माथिल्लो भागमा दुखाइपेटमा रगत जम्मा (internal bleeding) को कारण शॉक
जोखिम:
कलेजोको ठूलो रक्तनली फाट्दा अत्यधिक रक्तस्राव, प्राणघातक अवस्था
निदान:
अल्ट्रासाउन्ड (विशेषगरी डप्लर)
सीटी स्क्यान वा एमआरआई
β-hCG टेस्ट
उपचार:
इमरजेन्सीमा सर्जरी (laparotomy वा laparoscopic removal)कहिलेकाहीँ methotrexate प्रयोग (यदि प्रारम्भिक चरणमा पत्ता लागे)तुरुन्त उपचार नगरे जीवन-खतरनाक हुन सक्छ

Address

Sundhara
Kathmandu
KATHMANDUVALLEYNEUROANDGENERALHOSPITAL,PHONE-01-5327735

Opening Hours

Monday 04:30 - 18:00
Tuesday 04:30 - 18:00
Wednesday 04:30 - 18:00
Thursday 04:30 - 18:00
Friday 04:30 - 18:00
Sunday 04:00 - 18:00

Telephone

+97715327735

Website

Alerts

Be the first to know and let us send you an email when Dr Bikash Jaishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Bikash Jaishi:

Share

Category