Acupuncture Moxibustion & Acupressure Association of Nepal -Amaan

Acupuncture  Moxibustion & Acupressure Association of Nepal  -Amaan The AMAAN is the national membership organization of acupuncture, moxibustion and acupressure practitioners and supporters that practice of TCM.

The mission is to support our members and community through the highest quality of healthcare in Nepal.

30/07/2025

गम्भीर ध्यानाकर्षण!!!

हाल अकुपञ्चर अभ्यासलाई पेसागत कार्यक्षेत्रबाहेक अन्य पेशाका व्यक्तिहरूले पनि गर्न पाउने कार्यविधि तयार पारिँदैछ। यस्तो कार्यले अकुपञ्चर विधामा प्रशिक्षित र प्रमाणित पेशेवरहरूको मुख्य पेशा नै संकटमा पार्ने अवस्था सिर्जना गर्ने देखिएको छ।

यसले हाम्रा पेशागत मर्यादामा आघात पुर्याउनुका साथै सेवा लिने व्यक्तिहरूको स्वास्थ्य सुरक्षामा समेत प्रत्यक्ष जोखिम उत्पन्न गराउनेछ।

अकुपञ्चर, मोक्सिबुसन तथा अकुप्रेसर संघ नेपाल ले यस गम्भीर अवस्थाप्रति गहिरो आपत्ति प्रकट गर्दै सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।

सारोकावाला सबैमा आआफ्नो धारणा सहित सुझाव दिनुहुन हार्दिक अनुरोध छ।

अकुपञ्चर, मोक्सिबुसन तथा अकुप्रेसर संघ नेपाल।

We extend our heartfelt gratitude to the Nepal Health Professional Council (NHPC) for inviting the Acupuncture, Moxibust...
29/07/2025

We extend our heartfelt gratitude to the Nepal Health Professional Council (NHPC) for inviting the Acupuncture, Moxibustion, and Acupressure Association of Nepal (AMAAN) to share insights on the Code of Ethics in the acupuncture profession.

Fellow members of the Acupuncture, Moxibustion, and Acupressure Association of Nepal (AMAAN) have come together to emphasize the importance of practicing our shared Code of Ethics — not just in principle, but in everyday clinical practice.

आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग द्वारा आयोजित "अकुपंचर सेवा प्रदान गर्ने संस्थाको नियमन सम्बन्धी कार्यविधि" विषय...
01/07/2025

आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग द्वारा आयोजित "अकुपंचर सेवा प्रदान गर्ने संस्थाको नियमन सम्बन्धी कार्यविधि" विषयक गोष्ठीमा अकुपंचर मॉक्सीबस्शन तथा अकुप्रेसर संघ नेपाल को तर्फबाट सक्रिय सहभागिता जनाइएको छ।

🔹 गोष्ठीमा संघले निम्न मुख्य सुझावहरू प्रस्तुत गर्‍यो:
✅ प्रमाणिकता र गुणस्तर कायम गर्न अनुमोदित तालिम प्राप्त प्राविधिकहरूको मात्र अनुमति सुनिश्चित गर्नु
✅ सेवा प्रदान गर्ने संस्थाहरूको दर्ता, निरीक्षण र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनु
✅ जनस्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै कार्यविधिमा स्पष्ट मापदण्ड समावेश गर्नु
✅ अकुपंचर उपचारलाई वैधानिक र संस्थागत रूप दिन आवश्यक कानुनी संरचना निर्माण गर्नु

🙏 हामी विभागलाई धन्यवाद दिन चाहन्छौं — यस्ता संवाद र सहकार्यका माध्यमबाट नै वैकल्पिक चिकित्सा प्रणाली सुदृढ बन्दै जान्छ।

📌 स्वास्थ्य र उपचारमा अकुपंचरको भूमिकालाई अझ प्रभावकारी बनाउन हामी सधैं तत्पर छौं।

Acupuncture Moxibustion Acupressure Association Of Nepal (Amaan ) expresses its heartfelt condolences to our respected c...
18/05/2025

Acupuncture Moxibustion Acupressure Association Of Nepal (Amaan ) expresses its heartfelt condolences to our respected colleague - Mr. Soshil Narayan Mahato, on the sad demise of his beloved father at the age of 91 years.
In this time of grief, we extend our thoughts, prayers, and unwavering support to you and your family. May his soul rest in eternal peace, and may you find strength and comfort in the love that surrounds you.

With the deepest sympathy,
Amaan Family

Happy New Year to all!We hope your 2082 is full of health, healing and wellness- together!
14/04/2025

Happy New Year to all!

We hope your 2082 is full of health, healing and wellness- together!

विश्व अकुपन्चर दिवसको अबसरमा अकुपंचर चिकित्सा क्षेत्रका सम्पूर्ण अग्रज ,सहकर्मी ,हाम्रा सदस्य तथा अकुपञ्चर क्षेत्रलाई मा...
22/11/2024

विश्व अकुपन्चर दिवसको अबसरमा अकुपंचर चिकित्सा क्षेत्रका सम्पूर्ण अग्रज ,सहकर्मी ,हाम्रा सदस्य तथा अकुपञ्चर क्षेत्रलाई माया स्नेह गर्ने सम्पूर्ण ब्यक्तिवहरु प्रती कृतज्ञता ब्यक्त गर्दै हार्दिक शुभ कामना ब्यक्त गर्दछौ ।

On the occasion of World Acupuncture Day, we would like to express our gratitude to all the leading colleagues and members of the acupuncture medical field and express our appreciation for all the individuals who love and care for the acupuncture field.

नेपाल अकुपन्चर, मोक्सिबुसन, अकुप्रेसर संघ  नेपालको  बिशेस साधारण सभामा पाल्नु हुने सम्पूर्णमा अतिथि, पदाधिकारी  तथा सदस्...
19/11/2024

नेपाल अकुपन्चर, मोक्सिबुसन, अकुप्रेसर संघ नेपालको बिशेस साधारण सभामा पाल्नु हुने सम्पूर्णमा अतिथि, पदाधिकारी तथा सदस्य ज्युहरुमा हार्दिक धन्यवाद | संघले गरेको महत्वपुर्ण निर्णयहरुलाई कानुनी प्रक्रिया पुरा गरि सार्बजनिक गरिने जानकारी गराउदै पुन आभार प्रकट गर्दछौ।

- कार्यसमिति परिवार

आजको कार्यक्रमको लोकेशन र पार्किंग जानकारीSilauto cottageanamnagar ( singhdurbar east gate )
16/11/2024

आजको कार्यक्रमको लोकेशन र पार्किंग जानकारी

Silauto cottage
anamnagar
( singhdurbar east gate )

11/11/2024

बिषय : बिशेस साधारण सभाको सूचना (एजीएम)

आदरणीय सबै अमान सदस्यहरु
मिति १३ जुलाई २०२४, नगरकोटमा सम्पन्न नेपाल अकुपन्चर, मोक्सिबुसन, अकुप्रेसर संघ नेपालको वार्षिक साधारण सभामा निर्णय भएअनुसार बिधान संसोधन समितिले आफ्नो सुझाब सहित बिधान संसोधन प्रस्ताबलाइ सर्ब सहमतिमा निर्णय गरि फिर्ता गरेको जानकारी गराऊछौ । उक्त समितिले प्रस्ताब गरे अनुसारको बिधानको सम सामहिक संसोधनको लागि बिशेस साधारण सभा निम्न समय र स्थानमा हुन लागेको जानकारी गराऊछौ् ।

मिति : २०८१ मङ्सिर १ शनिबार
स्थान : सिलौटो रेस्टुरेन्ट ,अनामनगर
समय : ११ बजे देखि

अकुपञ्चर  मोजिब्युसन तथा अकुप्रेसर संघ नेपालको बिसौ साधारण सभा नगरकोटमा सम्पन्न भएको छ । संघका सस्थापक  अध्यक्ष   सुदर्श...
14/07/2024

अकुपञ्चर मोजिब्युसन तथा अकुप्रेसर संघ नेपालको बिसौ साधारण सभा नगरकोटमा सम्पन्न भएको छ । संघका सस्थापक अध्यक्ष सुदर्शन बस्नेतको प्रमुख आतिथ्य र संघका निबर्तमान अध्यक्ष ईश्वर बलामी पूर्व अध्यक्ष श्याम महर्जनको बिशेष आतिथ्यमा भएको कार्यक्रममा अकुपञ्चर मोजिब्युसन तथा अकुप्रेसर बिधामा सकृय ३० जना भन्दा बढी अकुपन्चरिस्टहरुको सहभागिता भएको थियो । साधारण सभालाई सफल बनाउन सकृय भूमिका खेल्नु हुने सम्पूर्ण सहभागि प्रती संघ आभार ब्यक्त गर्दछ ।

साधारण सभामा संघका सस्थापक अध्यक्ष तथा सुस्वास्थ्य अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले अकुपञ्चर क्षेत्रमा बिभिन्न रुपमा योगदान दिनु भएको २५ बर्ष पुरा भएको परिप्रेक्षमा संघले उहा प्रती सम्मान ब्यक्त गरेको थियो । साधारण सभा पछिको अनौपचारिक कार्यक्रममा उहाले आफ़नो २५ वर्षीय यात्राको बारेमा स्मरण गर्नु भएको थियो । संघ उहाको आगामी निरन्तर यात्रा प्रती शुभकामना ब्यक्त गर्दछ ।

नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघको २० औ साधारण सभामा भाग लिन आउनु हुने सम्पूर्ण पदाधिकारीहरूको निम्ति व्यवस्था ग...
08/07/2024

नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघको २० औ साधारण सभामा भाग लिन आउनु हुने सम्पूर्ण पदाधिकारीहरूको निम्ति व्यवस्था गरिएको यातायात सम्बन्धी जानकारी

नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघको विधान  बमोजिम हाल सम्म आजीवन सदस्यता अथवा साधारण सदस्यता  लिनु भएका सम्पूर्ण ...
24/06/2024

नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघको विधान बमोजिम हाल सम्म आजीवन सदस्यता अथवा साधारण सदस्यता लिनु भएका सम्पूर्ण सदस्यहरुको विवरण संघले आबधिक गरी परिचय पत्र जारी गर्ने र संघले आफ्नो वेब साइट लगायतका स्थानमा सम्पूर्ण सदस्यको विवरण राख्ने उदस्यले विवरण संकलन गर्न लागेकोले यो सुचना संगै रहेको यो फर्म भरि सहयोग गरी दिन अनुरोध गर्दछौ ।
साथै संघको सदस्य लिनु नभएको तर सदस्यता लिन चाहना राख्ने अकुपञ्चरिस्टहरुले पनि यो फर्म भरि दिनु हुन अनुरोध गर्दछौ ।

महासचिब
नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघ

https://docs.google.com/forms/d/e/1FAIpQLScSpwfBQoliWzk7PovIUpolvJoJi_SfzRrxrAQiHAnR6jA90w/viewform?fbclid=IwZXh0bgNhZW0CMTAAAR38Rkzw1Uc-Qxv2HeIAf5Hk3NDXrsV8CYxQtvzCh2w-Nxv_nfAh3-KOpwY_aem_AUeo5MOqVtZ4bT2DkDmXDKs8NxkayQ-lBSSjp_1a4F6PsPJJbJ3RxFT8KmxLPyQlqThScOSKf7EGO_ZREmG3Toki

नेपाल अकुपन्चर मोक्सिबुसन, अकुप्रेसर संघको विधान बमोजिम हाल सम्म आजीवन सदस्यता अथवा साधारण सदस्यता लिनु भएका सम....

Address

Kathmandu
Kathmandu

Telephone

+9779840053770

Website

Alerts

Be the first to know and let us send you an email when Acupuncture Moxibustion & Acupressure Association of Nepal -Amaan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Acupuncture Moxibustion & Acupressure Association of Nepal -Amaan:

Share