10/08/2025
नेपालमा चाडबाड को रमझम सुरू भयो! विदेशमा राति र बिहानको पर्वाह नगरी काम गरीरहनु भएका सबैजनालाई यो सन्देशः
१) नेपालको चाडबाड फेसबुकमा देख्दा निकै एक्लो महसुस हुनसक्छ। यो नर्मल हो।
२) तपाईलाई पनि यॅंहा तपाईको परिवार र साथीहरूले मिस गरिरहेका हुन्छन्।
२) तर तपाईले आज गरिरहनु भएको मिहेनतको रङ्गले भोलिको जिवन रङगिन हुनेछ।
३) त्यसैले निरासापन हटाउन केहि उपायहरू गर्न सक्नु हुन्छ
- भिडियो कल गरेर मनका कुरा भन्ने, रमाउने 🥳
- वरपर साथीभाई छन् भने भेटेघाट गर्ने 🏘️
- भेटेर फोन चलाउने होईन 📱❌
- पुराना गीतहरूको अन्ताकक्षिरीखेल्ने, गीत गाउने 🎤 ✅
- नेपाली परिकारहरू वा नेपालको स्वाद सम्झाउने खानेकुरा खाने 🍛🥟🥙
- आफ्नो रमाईलो कथाहरू एकअर्का सॅंग शेयर गर्ने 🤗
- छुट्टिने बेलामा अनिवार्य एक अर्कालाई ३-५ सेकेन्ड अंकमाल गर्ने 🫂