Dr. Binay Kumar Rauniyar

Dr. Binay Kumar Rauniyar Interventional Cardiologists
Shahid Gangalal National Heart Center Bansbari, Kathmandu, Nepal

Dr. Binay Kumar Rauniyar is an interventional cardiologist who specializes in diagnosing and treating heart conditions using minimally invasive procedures. He works at the Shahid Gangalal National Heart Center in Kathmandu, where he runs non-invasive services and performs cardiac catheterization procedures. With a degree in medicine from China and further training in interventional cardiology from

Denmark and India, Dr. Binay has a strong background. He has an extensive history in research and has dedicated himself to providing his patients the finest care possible.

श्रम भनेको शक्ति हो।श्रम भनेको शक्ति हो र श्रमिक हाम्रो समाजका असली नायक हुन्। तपाईंहरूको समर्पण र संघर्षको कदर गर्दै, श...
01/05/2026

श्रम भनेको शक्ति हो।

श्रम भनेको शक्ति हो र श्रमिक हाम्रो समाजका असली नायक हुन्। तपाईंहरूको समर्पण र संघर्षको कदर गर्दै, शुभकामना!

सार करुणा र समानुभूतिले भरियोस्।संसारमा करुणा र समानुभूतिले भरियोस्। बुद्ध जयन्तीको शुभकामना!
01/05/2026

सार करुणा र समानुभूतिले भरियोस्।

संसारमा करुणा र समानुभूतिले भरियोस्। बुद्ध जयन्तीको शुभकामना!

29/04/2026

सिँढी चढ्दा सास फुल्छ? सामान्य मात्रै नहुन सक्छ ⚠️

सिँढी चढ्दा वा सामान्य मेहनत गर्दा सास फुल्नु कहिलेकाहीँ मुटु रोगको प्रारम्भिक संकेत हुन सक्छ।

तर anemia, thyroid वा उमेरका कारण पनि यस्तो हुन सक्छ।

✔️ ECG
✔️ Echocardiography
✔️ Treadmill Test
यी जाँचबाट कारण पत्ता लगाउन सकिन्छ।

💡 बारम्बार सास फुल्ने समस्या बेवास्ता नगर्नुहोस्।

👉 आजै परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

व्यायाम गर्दा छाती दुख्छ? यसलाई सामान्य नसम्झनुहोस् |व्यायाम गर्दा छातीमा असजिलो, दुखाइ वा भारीपन महसुस भए तुरुन्त exerc...
27/04/2026

व्यायाम गर्दा छाती दुख्छ? यसलाई सामान्य नसम्झनुहोस् |

व्यायाम गर्दा छातीमा असजिलो, दुखाइ वा भारीपन महसुस भए तुरुन्त exercise रोक्नुहोस्।
✔️ आराम गर्नुहोस्
✔️ दुखाइ कम नभए तुरुन्त जाँच गराउनुहोस्
✔️ मुटुको संकेतलाई बेवास्ता नगर्नुहोस्

💡 सचेत रहनुहोस्, स्वस्थ रहनुहोस्।

👉 छाती दुख्ने समस्या छ? आजै परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

मुटु रोगी यात्रा गर्न मिल्दैन भन्ने सोच्नुहुन्छ? मुटु रोग भएका बिरामीले पनि सही तयारीका साथ सुरक्षित यात्रा गर्न सक्छन्।...
23/04/2026

मुटु रोगी यात्रा गर्न मिल्दैन भन्ने सोच्नुहुन्छ?

मुटु रोग भएका बिरामीले पनि सही तयारीका साथ सुरक्षित यात्रा गर्न सक्छन्।
✔️ आवश्यक औषधि साथमा राख्नुहोस्
✔️ मेडिकल रिपोर्ट बोक्नुहोस्
✔️ लामो यात्रामा बीच-बीचमा विश्राम लिनुहोस्

💡 यात्रा अघि डाक्टरको सल्लाह लिनु उत्तम हुन्छ।

👉 सुरक्षित यात्रा चाहनुहुन्छ? विशेषज्ञसँग परामर्श गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

20/04/2026

मुटुका बिरामीले यात्रा गर्दा के ध्यान दिनुपर्छ?

यात्रा गर्दा मुटुका बिरामीले
केही सावधानी अपनाउनु जरुरी हुन्छ
✔️ आवश्यक औषधि साथमा राख्नुहोस्
✔️ नियमित समयमा औषधि खानुहोस्
✔️ यात्रा अघि चिकित्सकसँग परामर्श लिनुहोस्
✔️ थकान कम राख्नुहोस् र पर्याप्त आराम गर्नुहोस्

सावधानी अपनाए सुरक्षित यात्रा सम्भव छ ❤️

👉 पूरा भिडियो हेर्नुहोस् र सुरक्षित यात्रा सुनिश्चित गर्नुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

जीवनलाई उज्यालो बनाउने शक्ति, आमाआमाको प्रेमले जीवन उज्यालो बनाउँछ।उहाँहरूको शक्ति प्रेरणादायी छ।मातातीर्थ औँसीको शुभकाम...
17/04/2026

जीवनलाई उज्यालो बनाउने शक्ति, आमा

आमाको प्रेमले जीवन उज्यालो बनाउँछ।
उहाँहरूको शक्ति प्रेरणादायी छ।
मातातीर्थ औँसीको शुभकामना।

नयाँ उत्साहको सुरुवात!नयाँ वर्ष २०८३ नयाँ आशा र ऊर्जा ल्याओस्।उत्साहका साथ अघि बढौँ।हार्दिक शुभकामना।
14/04/2026

नयाँ उत्साहको सुरुवात!

नयाँ वर्ष २०८३ नयाँ आशा र ऊर्जा ल्याओस्।
उत्साहका साथ अघि बढौँ।
हार्दिक शुभकामना।

13/04/2026

नमस्ते,
म मुटु रोग सम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले
म प्रत्येक महिनाको पहिलो हप्ता निम्न स्थानहरूमा परामर्शका लागि उपलब्ध हुनेछु।

📍 तमु फार्मेसी, हेटौडा – मकवानपुर
🗓️ वैशाख 5 गते, शनिबार
☎️ सम्पर्क: 057-520223

📍 ताज मेडिकल, छप्कैया – वीरगंज
🗓️ वैशाख 6 गते, आइतबार
📞 सम्पर्क: 9845037798

समयमै परामर्शले मुटु सम्बन्धी समस्या चाँडै पहिचान गर्न र उचित उपचार सुरु गर्न मद्दत गर्छ।
आफ्नो समय मिलाएर भेट्न आउनुहोस्।

✔️ यो जानकारी आवश्यक पर्ने व्यक्तिसँग शेयर गर्नुहोस्।

12/04/2026

के Angiogram नै अन्तिम मुटु जाँच हो?

धेरैले एन्जियोग्राफीलाई अन्तिम जाँच मान्छन्,
तर यो पूर्ण सत्य होइन।

एन्जियोग्राफीले नसा देखाउँछ,
तर अहिले अझ उन्नत प्रविधि उपलब्ध छन्
✔ IVUS – नसाको भित्री अल्ट्रासाउन्ड
✔ OCT – बोसो, क्याल्सियम र जोखिमको सूक्ष्म अध्ययन

आधुनिक प्रविधिले मुटुको उपचार
झन् सुरक्षित र प्रभावकारी बनाउँदैछ

मुटु सम्बन्धी जाँचका लागि आजै परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

बिहानको समय, मुटुको लागि संवेदनशील समय ❤️बिहानको समयमा हृदयघातको जोखिम बढ्न सक्छ।✔ Cortisol बढ्दा BP र Heart Rate बढ्छ✔ ...
10/04/2026

बिहानको समय, मुटुको लागि संवेदनशील समय ❤️

बिहानको समयमा हृदयघातको जोखिम बढ्न सक्छ।
✔ Cortisol बढ्दा BP र Heart Rate बढ्छ
✔ रगत बाक्लो भई clot बन्न सक्छ
✔ धमनीमा दबाब बढ्छ

त्यसैले बिहान व्यायाम गर्दा:
✔ बिस्तारै सुरु गर्नुहोस्
✔ Warm-up गर्नुहोस्
✔ पानी पिउनुहोस्

सचेत रहनुहोस्, मुटुलाई सुरक्षित राख्नुहोस् ❤️

मुटु सम्बन्धी कुनै समस्या महसुस भएमा
आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 Shahid Gangalal National Heart Center, Bansbari, Kathmandu
📞 9845583595

मुटुको स्वास्थ्य कसरी जोगाउने?आफ्नो मुटुको लागि प्रतिज्ञा लिनुहोस्! सही खाने, सक्रिय रहने, र तनाव व्यवस्थापन जस्ता साना ...
07/04/2026

मुटुको स्वास्थ्य कसरी जोगाउने?

आफ्नो मुटुको लागि प्रतिज्ञा लिनुहोस्! सही खाने, सक्रिय रहने, र तनाव व्यवस्थापन जस्ता साना कदमहरूले ठूलो फरक पार्न सक्छ।
यी बानीहरू अपनाएर स्वस्थ जीवन जिउन सकिन्छ। विश्व स्वास्थ्य दिवसको शुभकामना!!

Address

Ghattekulo
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779845583595

Alerts

Be the first to know and let us send you an email when Dr. Binay Kumar Rauniyar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Binay Kumar Rauniyar:

Share

Category