14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
यस Active 3 Fitness Club को तर्फबाट सम्पूर्ण सम्मानित सदस्यहरूमा सुख, स्वास्थ्य र सफलताले भरिएको नयाँ वर्षको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
यो नयाँ वर्ष तपाईंका नयाँ लक्ष्यहरू पुरा गर्ने, आफ्नो फिटनेस यात्रालाई अझ मजबुत बनाउने र स्वस्थ जीवनशैली अपनाउने अवसर बनोस ! हामी सधैं तपाईंको साथमा छौं तपाईंको ऊर्जा, आत्मविश्वास र सफलता नै हाम्रो लक्ष्य हो ।
Active 3 fitness club .