Dr. Dipesh shah

Dr. Dipesh shah MBBS(DU), CMU(DU)
Mh samorita hospital and medical college
DHAKA UNIVERSITY
(2)

04/12/2023
Wonderful movie.Movie is far from reality but its makes sure u enjoy every moment in the movie.
03/12/2023

Wonderful movie.
Movie is far from reality but its makes sure u enjoy every moment in the movie.

आजको ज्ञान...
09/11/2023

आजको ज्ञान...

"Cause love comes slow, and goes so fast"
03/11/2023

"Cause love comes slow, and goes so fast"

17/09/2023

अब मलाई श्रीलंका एसिया कपको फाइनलमा पुग्न लायक नभएको जस्तो लाग्यो।
खराब प्रदर्शन।
Srilanka 12-5
over 4

05/09/2023

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन !

🤩
13/03/2023

🤩

31/01/2023

This video is based on various medical research done worldwide. This might be helpful for everyone.

29/01/2023

"देश भरीकै चिकित्सा शिक्षा हेर्ने चिकित्सा शिक्षा आयोगले MD/MS लगायत अरु Masters को इन्ट्रान्स परीक्षा गराए पनि कुन विद्यार्थीले कुन कलेज र विषय पाउने म्याचिङ सिस्टम अन्यायपूर्ण गराउँदा प्रक्रिया अगाडी बढ्न सकेको छैन। पहिलेको जस्तो auto upgrade प्रणाली नहुँदा १ नं मा नाम निस्केको विद्यार्थीले छोडेको सीट २ नं को सट्टामा धेरै पछाडि नाम निस्केको विद्यार्थीले पाउने संभावना भएकोले बिद्यार्थीहरुले सर्वोच्चमा यसको विरुद्ध मुद्दा हालेका छन्। अन्तरिम आदेश अनुसार पुरानै न्यायपुर्ण शैलीमा म्याचिङ्ग गर्नु भन्दा पनि आयोगले नमानेकोले हजारौँ चिकित्सक लगायत MPh, नर्सिङ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।"

25/12/2022

Normal weight gain in children

11/12/2022

भिटिलिगो भनेको छालाको मेलानोसाइट्सको हानि हो जसले छालाको विभिन्न आकारको डिपिग्मेन्टेसनको कारण बनाउँछ। कारण अज्ञात छ, तर आनुवंशिक र अटोइम्यून कारकहरू सम्भव छन्। निदान सामान्यतया छाला परीक्षणको आधारमा स्पष्ट हुन्छ। सामान्य उपचारहरूमा सामयिक कोर्टिकोस्टेरोइडहरू (अक्सर क्याल्सीपोट्रिनसँग मिलाइन्छ), क्याल्सिनेरिन अवरोधकहरू (ट्याक्रोलिमस र पिमेक्रोलिमस), र नारोब्यान्ड पराबैंगनी (UV) B वा psoralen प्लस UVA समावेश हुन्छन्। व्यापक रोग संकीर्ण UVB उपचार को लागी उत्तरदायी हुन सक्छ। गम्भीर व्यापक पिग्मेन्ट हानिको लागि, सामान्य छालाको अवशिष्ट प्याचहरू हाइड्रोक्विनोनको मोनोबेन्जाइल ईथरको साथ स्थायी रूपमा डिपिग्मेन्ट (ब्लीच) हुन सक्छ। सर्जिकल छाला-ग्राफ्टिङ पनि विचार गर्न सकिन्छ।

02/12/2022

🤗

12/11/2022

Don't forget to drink plenty of water
Stay fit stay healthy

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Dipesh shah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Dipesh shah:

Videos

Share

Category