Sitapur Health Post

Sitapur Health Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sitapur Health Post, Medical and health, Sitganga-2 Sitapur, Kathmandu.

हाम्रो यस सितापुर स्वास्थ्य चौकीमा कार्यरत अ.न.मि.वर्षा पोख्रेल सिस्टरको आज पर्न गयको जन्मदिनको धेरै शुभकामना साथै शु-स्...
27/07/2023

हाम्रो यस सितापुर स्वास्थ्य चौकीमा कार्यरत अ.न.मि.वर्षा पोख्रेल सिस्टरको आज पर्न गयको जन्मदिनको धेरै शुभकामना साथै शु-स्वास्थ्य दिर्घायुको कामना😍🎂🎂

हाम्रो यस सितापुर स्वास्थ्य चौकीमा कार्यरत सी.अ..हे.व. विश्णु प्रसाद खनाल सरलाई जन्मदिनको धेरै शुभकामना साथै शु-स्वास्थ्...
18/05/2023

हाम्रो यस सितापुर स्वास्थ्य चौकीमा कार्यरत सी.अ..हे.व. विश्णु प्रसाद खनाल सरलाई जन्मदिनको धेरै शुभकामना साथै शु-स्वास्थ्य दिर्घायुको कामना😍🎂🎂

जनहितमा जारी 💥💥💫💥💥
17/04/2023

जनहितमा जारी 💥💥💫💥💥

09/01/2023

कोभिड -१९ विरुद्ध Pfizer खोप लगाउने सम्बन्धि सितापुर स्वास्थ्य चौकि को अत्यन्तै जरुरी सूचना !!!!!
१- उमेर ५ बर्ष पूरा भइ ११ बर्ष ननाघेको
२- पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेका
३- पहिलो मात्रा पनि नलगाएको
४- पहिलो मात्रा लागाएका को हकमा पहिला लगाएको खोप कार्ड लिइ आउनु पर्नेछ
५- खोप लगाउने मिति २०७९/०९ /२६ गते
६- खोप लगाउने स्थान सितापुर स्वास्थ्य चौकि भबन सितापुर ।
७-थप जानाकारिको लागि नजिकको स्वास्थ्य स्वयंसेबिका अथबा ९८५७०६३१८४,९८४७६४४१७९,९८४११२६६२१मा सम्पर्क गर्नु होला धन्यवाद !

सितापुर स्वास्थ्य चौकीमा कार्यरत मेडम  Chhetri पाचौ बाट छैटौं तहमा स्तरबृद्दी हुनु भयकोमा हार्दिक बधाइ साथै सफल कार्यकाल...
09/01/2023

सितापुर स्वास्थ्य चौकीमा कार्यरत मेडम Chhetri पाचौ बाट छैटौं तहमा स्तरबृद्दी हुनु भयकोमा हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना छ।।

हाम्रो यस  सितापुर स्वास्थ्य चौकिमा हे.अ. पदमा कार्यरत सरद कार्की  सरको आज पर्न गयको जन्मदिनको धेरै धेरै शुभकामना 😍🍬🍭🎂
12/12/2022

हाम्रो यस सितापुर स्वास्थ्य चौकिमा हे.अ. पदमा कार्यरत सरद कार्की सरको आज पर्न गयको जन्मदिनको धेरै धेरै शुभकामना 😍🍬🍭🎂

१९औ महिला सामुदायिक  स्वस्थ्य स्वम्सेबिका दिवसको अबसरमा  हाम्रो येस सितापुर स्वास्थ्य चौकी  मा आज 🌻स्वास्थ स्वम्सेबिका क...
05/12/2022

१९औ महिला सामुदायिक स्वस्थ्य स्वम्सेबिका दिवसको अबसरमा हाम्रो येस सितापुर स्वास्थ्य चौकी मा आज 🌻स्वास्थ स्वम्सेबिका को पर्तिबदता स्वस्थ्य पर्बन्ध मा हाम्रो यक्बद्ता 🌻रास्ट्रब्यापी मुल नारा साथ मनाइयो।🌺🌺🌺🌺🌺🌺

यस सितापुर स्वास्थ्य चौकीमा अ.न.मि.पदमा कार्यरत सिस्टरको आज पर्न गयको जन्मदिनको धेरै धेरै शुभकामना 🤩🎂🎂🍭🍬
04/12/2022

यस सितापुर स्वास्थ्य चौकीमा अ.न.मि.पदमा कार्यरत सिस्टरको आज पर्न गयको जन्मदिनको धेरै धेरै शुभकामना 🤩🎂🎂🍭🍬

आज मिति २०७९/०६/३१ गतेका दिन यस सितापुर स्वास्थ्य चौकीमा सा.म.स्वा. से.हरुलाइ VitaminA र Albendazole साथै Baal Vita वितर...
17/10/2022

आज मिति २०७९/०६/३१ गतेका दिन यस सितापुर स्वास्थ्य चौकीमा सा.म.स्वा. से.हरुलाइ VitaminA र Albendazole साथै Baal Vita वितरण गरियो।।।।

खोप सन्चलान सम्बन्धी सुचना ।।।।Sarad Karki Bishnu Khanal Maya Chhetri Bar Sha Mamata Neupane
11/09/2022

खोप सन्चलान सम्बन्धी सुचना ।।।।
Sarad Karki Bishnu Khanal Maya Chhetri Bar Sha Mamata Neupane

हाम्रो यस सितापुर स्वस्थ्यचौकिमा कार्यरत  मेडम Maya Chhetriको जन्मदिन परेकोले सितापुर स्वस्थ्यचौकि परिवारको तर्फबाट  हार...
07/09/2022

हाम्रो यस सितापुर स्वस्थ्यचौकिमा कार्यरत मेडम Maya Chhetriको जन्मदिन परेकोले सितापुर स्वस्थ्यचौकि परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौ

यस सितापुर स्वास्थ्य चौकिमा राष्ट्रिय  खोप कार्यक्रमको टाइफाइड रोग बिरुदको खोप अभियानको सामुदायीक महिला स्वास्थ्य स्यमसे...
07/04/2022

यस सितापुर स्वास्थ्य चौकिमा राष्ट्रिय खोप कार्यक्रमको टाइफाइड रोग बिरुदको खोप अभियानको सामुदायीक महिला स्वास्थ्य स्यमसेबिका, स्वस्थ्य कर्मचारी र बिध्यालयका महिला शिक्षकको १ दिने खोप अभिमुखिकरन तालिम सम्पन्न भयको छ।१५महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाइ निम्न स्थानमा लैजान अनुरोध छ।

Address

Sitganga-2 Sitapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sitapur Health Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share