Public Health

Public Health If you want to prevent risk factor, prolonged life,promote and protect health,you need to Follow Page

==="परिवर्तन सम्भव छ, सुरुवात हामि बाट र आज बाट"===हामी निरन्तर ७७ वटै जिल्ला भरिका जनस्वास्थ्य क्षेत्रका  जनस्वास्थ्य व...
25/09/2023

==="परिवर्तन सम्भव छ, सुरुवात हामि बाट र आज बाट"===
हामी निरन्तर ७७ वटै जिल्ला भरिका जनस्वास्थ्य क्षेत्रका जनस्वास्थ्य विज्ञ, जनस्वास्थ्यकर्मी र बिधार्थीहरु (Public Health Proffesors, Practitioners and Students)लाई जोड्ने कार्यमा लागिरहेका छौ।
कृपया कोहि यो फर्म भर्न छुट्नु भएको छ भने भरिदिनु होला।

नोट: जनस्वास्थ्य वाहेक बाँकि क्षेत्र का ब्यक्तिहरु ले कष्ट नगरिदिनु होला।

We are collecting the information from public health professors, practitioners and students in all 77 districts of Nepal. We aim to establish effective communication and decentralize public health initiatives across all 7 provinces, 77 districts, 753 Palikas and 6,743 wards in Nepal. Our goal is to....

गत बर्ष अर्थात् २०२२ मा डेंगी बाट ५४ हजार भन्दा माथी संक्रमित भएका थिए भने ८८ जना को ज्यान गएको थियो। र मंसिर सम्म संक्र...
10/07/2023

गत बर्ष अर्थात् २०२२ मा डेंगी बाट ५४ हजार भन्दा माथी संक्रमित भएका थिए भने ८८ जना को ज्यान गएको थियो। र मंसिर सम्म संक्रमण दर बढिरहेको थियो।
डेंगी प्राय July and August मा उच्च रुपमा फैलिने भएकाले आफु बचौं र समाज बचाउँ।
जय जनस्वास्थ्य।🙏

Subjective QsnProbable PHPPPN(Public Health policy, Plan, Program in Nepal) question For BPH 6th sem, in Board Exam, 208...
10/07/2023

Subjective Qsn
Probable PHPPPN(Public Health policy, Plan, Program in Nepal) question For BPH 6th sem, in Board Exam, 2080..!


Mcqs(objective) qsn.!Probable PHPPPN(Public Health policy, Plan, Program in Nepal) question For BPH 6th sem, in Board Ex...
10/07/2023

Mcqs(objective) qsn.!
Probable PHPPPN(Public Health policy, Plan, Program in Nepal) question For BPH 6th sem, in Board Exam, 2080..!

Probable CHD question For BPH 6th sem, in Board Exam, 2080..!
07/07/2023

Probable CHD question For BPH 6th sem, in Board Exam, 2080..!

🙏🙏
12/06/2023

🙏🙏

Let's Grab the opportunity.!❤️
08/06/2023

Let's Grab the opportunity.!❤️

" जुम्ला" मा काम गर्ने शुवर्ण अवसर।१. खानेपानी सरसफाई तथा स्वच्छता संयोजक - सँख्या १२. प्राविधिक सहजकर्ता - संख्या १३. ख...
08/06/2023

" जुम्ला" मा काम गर्ने शुवर्ण अवसर।
१. खानेपानी सरसफाई तथा स्वच्छता संयोजक - सँख्या १
२. प्राविधिक सहजकर्ता - संख्या १
३. खानेपानी सरसफाई तथा स्वच्छता सहजकर्ता - सँख्या १
४. खानेपानी सरसफाई तथा स्वच्छता प्राविधिक - संख्या २
५. सामाजिक परिचालक- संख्या २
बाँकी तल हेर्न सक्नु हुनेछ।।
Opportunity For Public Health Public Health Future Public Health Circle

Question Collection of BPH 6th sem..!Public Health and medical services in Nepal(BPH 306.2PHMSN)..!!Follow us..!🙏🙏
06/06/2023

Question Collection of BPH 6th sem..!
Public Health and medical services in Nepal(BPH 306.2PHMSN)..!!
Follow us..!🙏🙏


विश्व वातावरण दिवस - जुन ५, २०२३“प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ,वातावरण मैत्री विकल्पको प्रयोग गरौँ”World Environme...
05/06/2023

विश्व वातावरण दिवस - जुन ५, २०२३
“प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ,
वातावरण मैत्री विकल्पको प्रयोग गरौँ”
World Environment Day 2023 :
'Ecosystem Restoration'

* प्लास्टिक जल, जमिन र वायुमा विभिन्न विषाक्त रुपमा मिसिएर पृथ्वीको लागि ठूलो खतरा बनेको छ ।
* यस संकटको शिघ्र तथा दीगो समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाहरूले तीव्र गतिमा काम गर्न आवश्यक छ ।
* प्लास्टिकको नकारत्मक प्रभाव कम गर्न यी तरिकाहरू अप्नाऔँ :
- प्रयोग गर्न अगाडि पुनः विचार गरौँ (Rethink)
- एक पटक मात्रै प्रयोग हुने प्लास्टिकको प्रयोग अस्वीकार गरौँ (Refuse)
- खपत घटाऔँ (Reduce)
- पुनः प्रयोग गरौँ (Reuse)
- प्रतिस्थापन गर्नु अघि मर्मत गरौँ (Repair)
- नविनतम उपयाहरु अपनाऔँ (Repurpose)
- उत्पादनमा पुनः प्रयोग गरौँ (Recycle)
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre World Health Organization Nepal

Question Collection For BPH 6th Sem, Purbanchal University..!!Applied Health Education and Promotion (BPH 306.1)  If you...
05/06/2023

Question Collection For BPH 6th Sem, Purbanchal University..!!
Applied Health Education and Promotion (BPH 306.1)

If you Have question please share us we will combine and distribute..!

मिति २०८०/०२/१६ गतेजनस्वास्थ्य संकाय( BPH) र Pharmacy संकाय VIII sem(आठौँ) समेस्टार को परीक्षा केन्द्र (Exam Centre) संम...
31/05/2023

मिति २०८०/०२/१६ गते
जनस्वास्थ्य संकाय( BPH) र Pharmacy संकाय VIII sem(आठौँ) समेस्टार को परीक्षा केन्द्र (Exam Centre) संम्बन्धी जानकारी।

उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ।तपाईं ले तलका कृयाकलाप हरु गर्न सक्नु भयो भने।
17/05/2023

उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ।
तपाईं ले तलका कृयाकलाप हरु गर्न सक्नु भयो भने।

13/05/2023

इथियोपिया मा हैजा(Cholera) को कारण ९४ जना को ज्यान गएको छ, Epidemic हुन सक्ने चेतावनी।

09/05/2023
मुटु तथा रक्तनली सम्बन्धी रोगहरू।
09/05/2023

मुटु तथा रक्तनली सम्बन्धी रोगहरू।

क्यान्सर (अर्बुद रोग) बारे।
09/05/2023

क्यान्सर (अर्बुद रोग) बारे।

Great Information about To***co Using scenario by Ashok Pandey.!🙏🙏🙏
07/05/2023

Great Information about To***co Using scenario by Ashok Pandey.!
🙏🙏🙏

“Anti-tobacco awareness is the responsibility of every stakeholder” with Ashok PandeyThis is the official YouTube channel of www.annapurnapost.com. It is a d...

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Public Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share