06/08/2025
                                            पञ्च बर्से मिटिृ सङ्कल्पि साधना गर्दै आउनुभएका  मिटिृ सिद्ध योगी आनन्द बोध  बाट यहि श्रावण पबित्र महिना मा २३ र २४ गते शुक्रबार र सनिवार  #प्रथम र  #दोस्रो   #रेकि दीक्षा हुदैछ ।
 #रेक  दीक्षा का फाईदाहरु
 #हाम्रो शरीर पन्च तत्वले बनेको हुन्छ र मिटिृ साधना पृथ्वी तत्त्व सङग संबंधित भएकोले  हाम्रो शरीरको पन्च तत्व ब्यालेस गरि उर्जा प्रदान गर्छ।
 #हाम्रो शरीरमा पन्च तत्वको उर्जा कमि हुन दिदैन जसका कारण यसको कमिले लाग्ने विभिन्न समस्या बाट मुक्ति मिल्छ।
 #हाम्रो शरीरमा भएका सात चक्र ब्यालेस गरि  उर्जा प्राप्त हुन्छ।
 #हाम्रो शरीरमा भएका सात चक्र ब्लकेज भई आउने बिबिन्न समस्या जस्तै शारीरिक, मानसिक ,अर्थिक , सुख ,शान्ति र समृद्धि मा   आउने अबरोध  बाट मुक्ति ।
 #आध्यात्मिक जागरण ।
 #आत्म बोध ।
 #परम आनन्द को अनुभूति।
 #पुर्बजन्म स्मृति
 #खान बस्न सुबिधा सहिदको ब्यबस्थापन गरिएको ।
 #बोध बिज्ञान ध्यान केन्द्र म्यग्दे २ जमुने कफ्लेथोक  #मुक्तेश्वोर धाम  #तनहु
थप जनाकरिक लागि सम्पर्क न: 982-2924333 9866935577