Dr. Nitesh Ghimire

Dr. Nitesh Ghimire Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Nitesh Ghimire, Doctor, Kathmandu.

प्रसूति तथा स्त्री रोग विभाग 🩺
Resident Doctor OBS/GYNAE,
नेपालमै बस्ने, यहीँ काम गर्ने र नेपाली जनजीवनलाई सजिलो बनाउने मेरो लक्ष्य हो। 😊🙏

Amritam Gamaya Pregnancy & Womens Health Counselling 🕉️
📞☎️ 014976666, 9843514367
Nepalese Doctor🇳🇵

05/12/2025

बच्चा भइसकेका आमाहरुको पिसाव चुहिने समस्या ।
के गर्ने ? 🙏😊 सम्पुण आमाहरुको लागी । 🇳🇵
Pelvic Floor Exercises
Stress Urinary Incontinence

03/12/2025

जाडो मौसममा गर्भवती आमाले Coffee ☕️ पिउन मिल्छ?
“अहिले अस्पतालमा धेरै Pregnant आमाहरुले सोध्नु हुन्छ।”

27/11/2025

घर = चितवन , ससुराली = विराटनगर 😄
Chitwan Rhinos vs Biratnagar Kings
Nepal Premier League 2025
❤️
Competition, Making Memories, Smiling, Everyone, Be happy, Cricket Match, Nepal,
Sandeep Lamichhane vs Kushal Malla, NPL 🏏😊🙏

19/11/2025

Ectopic Pregnancy पछि Normal Delivery हुन्छ ।
श्रीमान सँगै हुँदा आत्मबल पाइन्छ ।😊🙏

11/11/2025

पाठेघरको शल्यक्रिया गर्नुभएको आमाको मिठो गफ । 😊
आमालाई अस्पतालमा छल गर्न आयो । 🙏

10/11/2025

Pregnancy मा श्रीमान श्रीमती दुवै जनालाई Dengue भयो ।
१५ दिन को अस्पताल बसाइ ।
Dressing गर्न आउनु भएको थियो । 😊
Happy Parents 💕🙏

08/11/2025

डाक्टर सापले छिमेकी बाबुको राती ९ बजे दाँत निकाल्दै हुनुहुन्छ 😬🦷

06/11/2025

Pregnancy Planning गरिरहनु भएको सबैजनाल जान्नु पर्ने । 😊🙏

02/11/2025

एकादशी तुलसी तिलको दान, सधैं हाम्रा दहिने रहून् नारायण भगवान्। 😊
हरिबोधिनी एकादशी 🙏
शुभ प्रभात 🌸

26/10/2025

१३ वर्ष पछिको सन्तान - दिदीको जीवनमा प्रवेश भयो न्यानो भाइ, धेरै माया ❤️
Respect to all Health Workers 😊💕

❤️
Pregnancy and Postpartum, Care, Health for all 🙏

19/10/2025

हजुरले गर्भावस्थामा आफ्नी श्रीमतीको लागि के–के गर्नुभएको थियो ?

श्रीमानको के भूमिका हुन्छ ?
.

14/10/2025

हाम्रो पहिलो हाइक- हरियो डाँडाकाँडा, चिसो बतास, र हाम्रो हाँसोले भरिएको यात्रा -
प्रकृतिको सुन्दरता र एक-अर्काको मुस्कानबीच फक्रिरहेको यो पल सधैं हृदयमा रहिरहनेछ। ❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr. Nitesh Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Nitesh Ghimire:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category