
20/06/2025
OET Preparation Nepal
नेपालकै अग्रणी र एकमात्र ISO प्रमाणित OET कक्षा केन्द्र – काठमाडौं, नेपालमा अवस्थित छ।
हामी OET Nepal, नेपालमै पहिलो र एकमात्र ISO प्रमाणित OET तयारी संस्था हौं। हाम्रो विशेषता भनेको OET Certified मेडिकल डाक्टर प्रशिक्षकहरूद्वारा कक्षा सञ्चालन हुनु हो, जसले तपाईंलाई अन्तर्राष्ट्रिय स्तरको तयारीमा उत्कृष्ट सहयोग पुर्याउँछन्।
✅ OET Qualified मेडिकल विशेषज्ञ प्रशिक्षकहरू
✅ समूह र व्यक्तिगत कक्षा विकल्प Online ( Virtual Class)
✅ प्रवेश परीक्षा, अभ्यास सामग्री, Mock Test सहितको सम्पूर्ण तयारी
✅ स्वदेश र विदेशमा काम गर्न चाहने स्वास्थ्यकर्मीहरूका लागि भरपर्दो गन्तव्य छनोट गरी गन्तव्यमा पुग्ने प्रकृया सुरु गर्न सकिन्छ।
📱 WhatsApp: +977 9840922249
📞 मोबाइल: 982324989
☎ ल्याण्डलाइन: 015705185
📧 इमेल: oetnepal47@gmail.com
📍 स्थान: अनामनगर काठमाडौं, नेपाल OET Nepal: www.oetnepal.com.np
✅ OET is for the following professionals:
Doctors (MBBS, MD, etc.)
Nurses (Staff Nurse, BN, BSc Nursing, ANM, etc.) Staff Nurse and ANM GED Required .
Dentists
Pharmacists
Physiotherapists
Radiographers
Occupational Therapists
Speech Pathologists
Dietitians
Veterinarians
Podiatrists
Optometrists