Yb Adhikari maildai

Yb Adhikari maildai सकेनौ भने साथ दिन कुरा काटेकै राम्राे ,पाइला बढ्छन अगाडि जुता नत्त फाटेकै राम्रो ।। practice is your change

जिन्दगीका हरेक सुख दुख को सहारा, साहास र सम्बन्ध को  सहयात्री जिवन साथी  सधै हासि खुशी अन्नत कालसम्म  चलिरहोस भगवान सङ्ग...
19/11/2023

जिन्दगीका हरेक सुख दुख को सहारा, साहास र सम्बन्ध को सहयात्री जिवन साथी
सधै हासि खुशी अन्नत कालसम्म चलिरहोस
भगवान सङ्ग यहि कामना happy anniversary my love कविता 🌷⚘❤❤💑💑

14/08/2023

संसार बनाऊछु भन्दै हिड्नेको पनी घरमा खुसि छैनन भने
त्यो सम्भब होला र कती हास्नु

08/11/2022

अध्यारो ले साथ कहिल्यै छोड्दैन।
ऊज्यालो र खुसि छडभरमै हराउछ।।
#जिन्दगी

एक झलक मा संसार हेर्दै
13/09/2022

एक झलक मा संसार हेर्दै

11/07/2022

"झरि परेको रात म निदाउनै सकिन "
आकाश ,त्यो तारा चम्किन सकेन।।

यो बर्षा याम मा बाढी पहिरो सङ्गै  गर्मी अत्यधिक बढ़ने भयको ले गर्दा विसालु सर्पको पनी विगविगी हुने भयको ले  सर्पको टोकाई...
20/06/2022

यो बर्षा याम मा बाढी पहिरो सङ्गै गर्मी अत्यधिक बढ़ने भयको ले गर्दा विसालु सर्पको पनी विगविगी हुने भयको ले सर्पको टोकाई बाट बच्ने प्रयास गरौ आखिर केहीगरि टोकिहालेमा नजिकको सर्पदङ्स ऊपचार केन्दमा जाउ ।।
देश भरका सर्पदङ्स उपचार केन्दको फोन नः टिपोट राखौ।।
जनहित मा जारी।।
सबैजनाले share like गर्नुहोला 👍

18/06/2022
18/06/2022

#आहा!! कत्ती राम्रो मायालु जोडी नमन!❤❤🙏🙏

Address

God Of Earth Heaven In
Kathmandu

Telephone

+9779812473750

Website

Alerts

Be the first to know and let us send you an email when Yb Adhikari maildai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yb Adhikari maildai:

Share