
05/04/2025
Rajan Tamang is a final year student from 9th batch studying at NAIHS - COM.
He needs help and we are here to help him. Let's help him as much as we can!!
नमस्कार, मेरो आमा क्यान्सरको विरामी हुनुहुन्छ, हाल lymph nodes र हड्ढिमा क्यान्सर फैलिएकोले उपचारको लागि तपाईंहरुको सानो सहयोगको अपिल लिएर यो पोस्ट लेख्दैछु। मेरो अस्थायी घर नुवाकोट हो ,हाल MBBS (डाक्टर ) अन्तिम वर्ष मा अध्ययन गरिरहेको छु। डाक्टर बनेर आमाको सपना पूरा गर्ने मेरो सोच बच्चादेखिको थियो🙏तर समय र परिस्थितिले मेरो यो सानो सपना पूरा नहुने डर छ।ऋपया हजुरको सानो सहयोगले मेरो आमाले छोरा डाक्टर भएको देखनेछ। आमाको उपचारको लागि भारतको राजिब गान्धी क्यान्सर अस्पतालमा लानुपर्ने र उपचारको लागि ४० देखि ५० लाख रकम आवश्यक परेकोले तपाईंहरुको सक्दो सहयोगको अपेक्षा गर्दछु।
धन्यवाद।🙏
Bank Name: Laxmi Sunrise Bank Limited
Account Holder Name: Rajan Tamang
Account Number: 04920019108