Om Megashree Pharmaceuticals Limited

Om Megashree Pharmaceuticals Limited we are Nepalese pharmaceuticals company with cGMP guidelines and European Standards.

https://sunaulonepal.com/content/410433/कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै प्रा.डा. भट्टराईले पहिलो पटक लुम्बिनी प्रदे...
13/04/2026

https://sunaulonepal.com/content/410433/
कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै प्रा.डा. भट्टराईले पहिलो पटक लुम्बिनी प्रदेशमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रका चिकित्सक तथा चिकित्सकबाट प्रत्यक्ष-परोक्ष सेवा प्राप्त गर्ने सेवाग्राहीका लागि विशेष लाभ पुगेको बताए । उनले समग्र कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी वहन गर्नुहुने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सेभ द हार्टका महासचिव शेरबहादुर रानालाई विशेष धन्यवाद व्यक्त गरे ।

बुटवल । मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी शल्यचिकित्साबारे हाल प्रयोग भइरहेको प्रविधिबारे जानकारी आदानप्रदान ग....

https://www.setopati.com/social/386455ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले संवेदनशील मुट...
13/04/2026

https://www.setopati.com/social/386455

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले संवेदनशील मुटु, रक्तनली तथा फोक्सो सम्बन्धी शल्यचिकित्साका बारेमा भए गरेका पछिल्ला उपलब्धि, प्रविधि र प्रयोगबारे यस किसिमको कार्यक्रम आयोजना भई सो क्षेत्रका चिकित्सकका बिचमा गहन अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनु सम्बन्धित सबैका लागि फलदायी भएको बताए।

वैज्ञानिक सत्रमा हृदयसम्बन्धी विभिन्न विषयका विज्ञहरूले आफ्नो अनुभव, अनुसन्धान तथा धारणा प्रस्तुत गरेका थिए।

नव वर्ष २०८३ को पावन अवसरमा संसारभर छरिएर रहनुभएका हाम्रा शुभचिन्तक एवम् सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् ...
13/04/2026

नव वर्ष २०८३ को पावन अवसरमा संसारभर छरिएर रहनुभएका हाम्रा शुभचिन्तक एवम् सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् स्वस्थ जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
On the joyous occasion of New Year 2083, we warmly extend our heartfelt wishes for lasting happiness, peace, prosperity, and good health to all our dear well-wishers and fellow Nepalis around the world. May this new year bring abundant joy and fulfillment into your lives.
#नयाँवर्ष #शुभकामना

"विश्व स्वास्थ्य दिवस - ७ अप्रिल" "Together for health. Stand with science," "स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प" - स...
07/04/2026

"विश्व स्वास्थ्य दिवस - ७ अप्रिल" "Together for health. Stand with science,"
"स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प" - स्वस्थ रहौँ; स्वस्थ समाज निर्माण गरौँ !
सबैमा विश्व स्वास्थ्य दिवसको हार्दिक शुभकामना !

- स्वास्थ्य र राष्ट्रको सङ्कल्पसहित मुटु बचाउने अभियानमा एउटा प्रयास गरेको ओम मोगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुन ...
05/04/2026

- स्वास्थ्य र राष्ट्रको सङ्कल्पसहित मुटु बचाउने अभियानमा एउटा प्रयास गरेको ओम मोगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुन श्रेष्ठले बताए।
- सेभ द हार्ट, ओम मोगाश्री फर्मास्युटिकल्स र एनआरएनए इटालीको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा इसिजी, इको लगायतका परीक्षण गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा अनिल भट्टराईले जानकारी दिए।
@

काभ्रेको पाँचखाल नगरपालिका वडा नं १३ कोशी देखामा झण्डै ४ सय जनाको निःशुल्क मुटु परीक्षण गरिएको छ।सेभ द हार्ट, ओम म...

🔔 हामी नयाँ प्रतिभाको खोजीमा छौँ !💊 Om Megashree Pharmaceuticals मा रोजगारीको सुनौलो अवसर👉 निम्न पदहरूमा आवेदन खुला गरिए...
29/03/2026

🔔 हामी नयाँ प्रतिभाको खोजीमा छौँ !
💊 Om Megashree Pharmaceuticals मा रोजगारीको सुनौलो अवसर
👉 निम्न पदहरूमा आवेदन खुला गरिएको छ:
• QC Officer – ४ जना
• QA Officer – २ जना
• Production Officer – २ जना

🎯 योग्यता:
• B.Pharm / M.Pharm / Science Background
• २–३ वर्षको अनुभव भएको
• Freshers पनि आवेदन दिन सक्नुहुन्छ ।

📅 आवेदन मिति:
• आवेदन सुरु: २०२६ मार्च २९ (२०८२ चैत १४ गते)
• अन्तिम मिति: २०२६ अप्रिल ६ (२०८२ चैत २३ गते)

📍 कार्यस्थान: चितवन, नेपाल
📩 आफ्नो CV पठाउनुहोस्:
👉 vacancy@ommegashreepharmaceuticals.com

✨ स्वास्थ्य क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ ?
आजै आवेदन दिनुहोस् र हाम्रो टिमको हिस्सा बन्नुहोस् !

Kumar Shrestha Setopati

 #हार्दिक  #बधाइ स्वास्थ्य तथा जनसङ्ख्या जस्तो प्रभावशाली मन्त्रालयको सारथिका रूपमा पदभार ग्रहण गर्नुभएकोमा माननीय स्वास...
28/03/2026

#हार्दिक #बधाइ
स्वास्थ्य तथा जनसङ्ख्या जस्तो प्रभावशाली मन्त्रालयको सारथिका रूपमा पदभार ग्रहण गर्नुभएकोमा माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री श्री निशा मेहेताज्यूलाई हार्दिक बधाइसहित सफल एवम् ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु !

अर्जुन कुमार श्रेष्ठ
सञ्चालक अध्यक्ष

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (OMPL)

 #नेपालका  ४३ औँ  #प्रधानमन्त्री  !सम्माननीय श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाइ व्यक्त गर्दै सफल एवम् ऐतिहासिक कार्य...
27/03/2026

#नेपालका ४३ औँ #प्रधानमन्त्री !
सम्माननीय श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाइ व्यक्त गर्दै सफल एवम् ऐतिहासिक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ !
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (OMPL)
***n

राम नवमीकाे सबैमा हार्दिक शुभकामना 😊
27/03/2026

राम नवमीकाे सबैमा हार्दिक शुभकामना 😊

अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठुलाबडाबाट आशी...
21/03/2026

अरबी पात्रो हिजरी संवत्अनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठुलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । सम्बन्धित सबैमा इद मुवारक 💐💐

घाेडे जात्राको सबैलाई हार्दिक शुभकामना !
18/03/2026

घाेडे जात्राको सबैलाई हार्दिक शुभकामना !

बृहत् स्वास्थ्य शिविर अभियानका लागि सहकार्य सम्झौता सम्पन्न“स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मूल मन्त्रका सा...
16/03/2026

बृहत् स्वास्थ्य शिविर अभियानका लागि सहकार्य सम्झौता सम्पन्न

“स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (OMPL) र सुदूरपश्चिम रोयल्स बीच बृहत् स्वास्थ्य शिविर अभियान सञ्चालनका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतामा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका सञ्चालक अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठ तथा सुदूरपश्चिम रोयल्सका अध्यक्ष श्री स्वतन्त्र प्रताप शाह ले हस्ताक्षर गर्नुभएको छ।

यस सहकार्यबाट देशका विभिन्न क्षेत्रमा विशेष गरी मुटु रोग, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सहकार्यका लागि श्री स्वतन्त्र प्रताप शाहज्यू तथा सम्पूर्ण सुदूरपश्चिम रोयल्स परिवारप्रति हार्दिक धन्यवाद।

– ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड
स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प

Address

Lakhe Chaur Marg 480
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Om Megashree Pharmaceuticals Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Om Megashree Pharmaceuticals Limited:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram