Sanjeev Sharma Kattel

Sanjeev Sharma Kattel अधिकृत, औषधि व्यवस्था विभाग

01/03/2023

आदरणीय फार्मेसी अग्रज तथा साथिभाईहरुमा नमस्कार🙏
म सन्जिव शर्मा कट्टेल यस नेपाल फर्मास्युटिकल एसोसिएशनको आसन्न २३ औं कार्यसमितिको निर्वाचनमा ललित मोहन पन्तको टिमबाट महासचिव पदमा उम्मेदवारि दर्ता गराएको छु।फार्मेसी पेशाभित्र रहेका यावत समस्याहरुलाई निराकरण गर्दै राज्यको विभिन्न अङ्गमा फार्मेसी पेशाको सुनिश्चितताको निम्ति तथा पेशागत मर्यादालाई उच्चतम बिन्दुमा कायम गर्नको निम्ति मेरो उम्मेदवारि रहेको छ । मलाई आशा छ यहाँहरुको अमुल्य मतले म लगाएत मेरो सम्पुर्ण टिमलाई विजयी गराउनुहुनेछ !
धन्यवाद, नमस्ते ! !

Address

Kathmandu

Telephone

+9779843248163

Website

Alerts

Be the first to know and let us send you an email when Sanjeev Sharma Kattel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sanjeev Sharma Kattel:

Share