अरुण स्वामीजी को घर - Asheesh

अरुण स्वामीजी को घर - Asheesh Asheesh Rajneesh Meditation Center Is Strong Buddha Field. It Is Located At Tahachal, Ktm.

07/05/2026

प्रत्यक शनिवार अलौकिक आध्यात्मिक ऊर्जासँग जोडिन, आफूलाई गहिराइमा अनुभूति गर्न र आनन्दमय जीवनको स्वाद चाख्न विश्वकै पुरानो ओशो आश्रम तथा स्वयम् स्वामीजीको पवित्र निवासमा तपाईँलाई हार्दिक स्वागत छ। यसपालिको शनिवार ओशोसङ्गै दिक्षा लिनुभएका स्वामी प्रेम कृष्णसङ्गै 🥰🙏

🧘‍♂️ दैनिक ध्यान कार्यक्रम:
• बिहान ६:३० – ७:३० → Dynamic ध्यान
• बेलुका ५:३० – ६:३० → कुण्डलिनी ध्यान

🌼 विशेष आध्यात्मिक कार्यक्रम:
• प्रत्येक बुधवार → बेलुका ६:०० – ८:००
सत्सङ, ध्यान, उत्सव र आरतीको दिव्य संगम

• प्रत्येक शनिवार → बिहान ७:०० – बेलुका ७:०० सम्म
एक दिवसिय ध्यान शिविर—आफ्नो भित्रको यात्रा गर्ने अद्भुत अवसर

आउनुहोस्, केही समय आफैँलाई दिऔ !!
शान्ति, प्रेम र आनन्दको अनुभूति यहींबाट सुरु हुन्छ। 🙏

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

01/05/2026

रमेश स्वामी जी आफैमा ध्यान साधना र भगवान रजनिश मुभमेण्टको एक पिल्लर हुनुहुन्छ । यो शनिवार दिनभर उहासङ्ग आनन्दको ध्यान गरौ ।

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) आशिष रजनिश मेडिटेशन सेन्टरमा शनिवार उपस्थित भई सत्सङ कार...
28/04/2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) आशिष रजनिश मेडिटेशन सेन्टरमा शनिवार उपस्थित भई सत्सङ कार्यक्रममा सहभागी हुनुभएको हो। उहाँले भगवान रजनिशको तस्वीर ढोगेर प्रणाम गर्दै बोधिसत्त्व स्वामी आनन्द अरुण द्वारा लिखित “सत्सङ” नामक पुस्तक अध्ययन गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

उहाँले स्वामीजीको “सन्त गाथा” पुस्तकले आफ्नो हृदय स्पर्श गरेको उल्लेख गर्दै आफू पनि सन्तको मार्गमा रहेको बताउनुभएको हो ।

26/04/2026

आशिष रजनिश मेडिटेसन सेन्टरको प्रत्यक शनिवार हुने एक दिवसिय ध्यानमा ।

🧘‍♂️ दैनिक ध्यान कार्यक्रम:
• बिहान ६:३० – ७:३० → Dynamic ध्यान
• बेलुका ५:३० – ६:३० → कुण्डलिनी ध्यान

🌼 विशेष आध्यात्मिक कार्यक्रम:
• प्रत्येक बुधवार → बेलुका ६:०० – ८:००
सत्सङ, ध्यान, उत्सव र आरतीको दिव्य संगम

• प्रत्येक शनिवार → बिहान ७:०० – बेलुका ७:००
एक दिवसिय ध्यान शिविर—आफ्नो भित्रको यात्रा गर्ने अद्भुत अवसर

आउनुहोस्, केही समय आफैँलाई दिऔ !!
शान्ति, प्रेम र आनन्दको अनुभूति यहींबाट सुरु हुन्छ। 🙏

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

23/04/2026

यो पालिको शनिवार (April 25, वैशाख १२ गते) ओशोको ध्यान, साधना र आध्यात्मिक सत्सङ सहित दिनभरी बिहान ७ - बेलुकी ७ बजेसम्म तपाईको जीवन रुपान्तरणको अविस्मरणीय क्षण बन्ने छ ।

मा सोभिताले तपोवनबाट आशिषमा आएर यो एक दिवसिय ध्यान सन्चालन गर्नुहुने छ । यो बिश्वकै पुरानो, प्रगाढ उर्जा भएको स्वयम वोधिसत्व स्वामी आनन्द अरुण ज्युको घर हो । हजुरले ओशो र स्वामी जी को साहित्य पनि यहाँ बाट प्राप्त गर्न सक्नुहुने छ । आउनुहोस सबै सङ्गै आनन्दिन बनौ र वास्तविक जीवन बाँचौ !!

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

22/04/2026

यदि तपाईले जीवनमा साँचो शान्ति, गहिरो आनन्द र आन्तरिक जागरणको खोजी गरिरहेको छ । तपाईले एकपटक यहाँ अवश्य आउनुहोला ।

प्रत्येक शनिवार आयोजना हुने १ दिवसिय ध्यान कार्यक्रममा तपाईँ छुट्नु भएको त छैन? यो आफैँसँग भेट हुने एउटा सुन्दर अवसर हो ।

अलौकिक आध्यात्मिक ऊर्जासँग जोडिन, आफूलाई गहिराइमा अनुभूति गर्न र आनन्दमय जीवनको स्वाद चाख्न विश्वकै पुरानो ओशो आश्रम तथा स्वयम् स्वामीजीको पवित्र निवासमा तपाईँलाई हार्दिक स्वागत छ।

🧘‍♂️ दैनिक ध्यान कार्यक्रम:
• बिहान ६:३० – ७:३० → Dynamic ध्यान
• बेलुका ५:३० – ६:३० → कुण्डलिनी ध्यान

🌼 विशेष आध्यात्मिक कार्यक्रम:
• प्रत्येक बुधवार → बेलुका ६:०० – ८:००
सत्सङ, ध्यान, उत्सव र आरतीको दिव्य संगम

• प्रत्येक शनिवार → बिहान ७:०० – बेलुका ७:००
एक दिवसिय ध्यान शिविर—आफ्नो भित्रको यात्रा गर्ने अद्भुत अवसर

आउनुहोस्, केही समय आफैँलाई दिऔ !!
शान्ति, प्रेम र आनन्दको अनुभूति यहींबाट सुरु हुन्छ। 🙏

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

17/04/2026

यदि तपाईंले जीवनमा शान्ति, आनन्द र आन्तरिक जागरण खोजिरहनुभएको छ भने एकपटक अवश्य आउनुहोस्।

प्रत्येक शनिवार आयोजना हुने १ दिवसिय ध्यान कार्यक्रममा तपाईं छुट्नु भएको त छैन?

अलौकिक आध्यात्मिक ऊर्जासँग जोडिन, आफूलाई चिन्ने अवसर पाउन र आनन्दित जीवनको अनुभूति गर्न विश्वकै पुरानो ओशो आश्रम तथा स्वयम् स्वामीजीको पवित्र निवासमा यहाँ सबैलाई हार्दिक स्वागत छ।

🧘‍♂️ दैनिक ध्यान कार्यक्रम:• बिहान ६:३० – ७:३० ➤ Dynamic ध्यान
• बेलुका ५:३० – ६:३० ➤ कुण्डलिनी ध्यान

🌼 विशेष कार्यक्रम:• प्रत्येक बुधवार ➤ बेलुका ६:०० – ८ बजेसम्म सत्सङ, ध्यान, उत्सव र आरती ।
प्रत्यक शनिवार एक दिवसिय ध्यान सिविर बिहान ७:०० बजे देखी बेलुकी ७ बजेसम्म ।

📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

16/04/2026

प्रत्यक बुधवार बेलुका ६ बजे देखी ८ बजेसम्म सत्सङ, ध्यान, उत्सव र आरती हुने गर्छ । आउनुहोस है ।
📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

15/04/2026

आउनुहोस आशिष रजनिश मेडिटेसन सेन्टरमा (अरुण स्वामी जी को घरमा) सङ्गै आनन्दित बनौ। गाईबाच्छा पार्टी चोक ताहाचल काठ्माण्डौ ।
📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

10/04/2026

प्रत्यक शनिवार हुने १ दिवसिय ध्यानमा छुट्नु भएको त छैन । अलौकिक आध्यात्मिक उर्जासङ्गै आनन्दित रहन बिश्वकै पुरानो ओशो आश्रम र स्वयम स्वामीजीको घरमा सबैलाई स्वागत छ । प्रत्यक दिन बिहान ६:३० देखी ७:३० सम्म Dianamic ध्यान र बेलुका ५:३० देखी ६:३० सम्म कुण्डलिनी ध्यानमा उपस्थित हुन सक्नुहुने छ । प्रत्यक बुधवार ६ बजे देखी ८ बजेसम्म ध्यान र सत्सङ हुने गर्छ । यो ताहाचाल, गाईबाच्छा पार्टी चोक, काठ्माण्डौमा छ । तलको गुगल लिन्क गुगल म्यापमा पेस्ट गरेर नि सिधै आउन सक्नुहुने छ ।
📍Location : https://maps.app.goo.gl/jLj5hCfwviJtsrgF6?g_st=ic

Address

Osho Asheesh Meditation Center
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when अरुण स्वामीजी को घर - Asheesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share