ADHD Foundation Nepal

ADHD Foundation Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ADHD Foundation Nepal, Mental Health Service, Maharajgunj chowk, Kathmandu.

ADHD Foundation Nepal is dedicated to raising awareness and providing support for individuals with Attention Deficit Hyperactivity Disorder(ADHD) and other mental health conditions.Our mission is to reduce stigma and promote management strategies for ADHD

ADHD भएका बालबालिकाका अभिभावकका लागि ५ सत्रीय तालिम कार्यक्रमSupporting Your ADHD Child: Parent Training and Guidanceअभि...
25/06/2025

ADHD भएका बालबालिकाका अभिभावकका लागि ५ सत्रीय तालिम कार्यक्रम
Supporting Your ADHD Child: Parent Training and Guidance

अभिभावक प्रशिक्षणले अभिभावकलाई व्यवहार व्यवस्थापन, सकारात्मक संवाद, र बालबालिकाको आवश्यकताहरू बुझ्न आवश्यक ज्ञान र सीप प्रदान गरी बालबालिकाको समग्र विकास र परिवारको कल्याणमा महत्वपूर्ण भूमिका खेल्दछ|

ADHD Foundation Nepal
Maharajgunj-3, Kathmandu,Nepal

https://docs.google.com/forms/d/e/1FAIpQLSf0rGNVhKi7qO6BbX7jGtzDA7cA-waeeLbpLJFJIwcXRvvO8w/viewform?usp=sharing&ouid=116643021705037035350

ADHD उपचार गर्नै पर्ने समस्या हो। यो एक न्यूरोडेभलपमेन्टल विकार हो जसले बच्चा वा वयस्कको पढाइ, सामाजिक जीवन, र व्यवहारमा...
10/06/2025

ADHD उपचार गर्नै पर्ने समस्या हो। यो एक न्यूरोडेभलपमेन्टल विकार हो जसले बच्चा वा वयस्कको पढाइ, सामाजिक जीवन, र व्यवहारमा गम्भीर असर पुर्याउँछ।
सही उपचार र व्यवस्थापनले ADHD भएका व्यक्तिहरूको जीवनस्तर र कार्यक्षमता सुधार्न ठूलो मद्दत पुर्याउँछ।
ADHD Foundation Nepal

ADHD को सही पहिचानले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। दोष होइन, बुझाइ र सहयोग चाहिन्छ। समस्या के हो थाहा पाएपछि मात्र स...
08/06/2025

ADHD को सही पहिचानले जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। दोष होइन, बुझाइ र सहयोग चाहिन्छ। समस्या के हो थाहा पाएपछि मात्र सही उपचार र सहयोग सम्भव हुन्छ।
ADHD Foundation Nepal
Maharajgunj, kathmandu, Nepal

03/06/2025

पुरुषमा ADHD प्रायः अत्यधिक सक्रियता र आवेगशीलता देखिन्छ भने महिलामा ध्यान केन्द्रित गर्न गाह्रो हुनु र भावनात्मक अस्थिरता बढी हुन्छ। यी भिन्नताका कारण पुरुषमा सजिलै देखिने लक्षणहरू हुन्छन् भने महिलामा लक्षणहरू प्रायः सूक्ष्म र लुकिएका हुन्छन्
Gender difference symptom of ADHD :
Dr Utkarsh Karki,
MD Psychiatry, DM Child and Adolescent Psychiatry.

ADHD Foundation Nepal
maharajgunj, kathmandu, nepal

01/06/2025

वयस्क ADHD का लक्षणहरू र यसले जीवनमा पार्ने प्रभाव
: क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठ

ADHD Foundation Nepal

ADHD वयस्क (adult) सम्म पत्ता नलागेमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, काम र पढाइमा समस्या आउन सक्छ, आत्मविश्वास कम हु...
01/06/2025

ADHD वयस्क (adult) सम्म पत्ता नलागेमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, काम र पढाइमा समस्या आउन सक्छ, आत्मविश्वास कम हुन सक्छ, सम्बन्धमा तनाव आउन सक्छ, डिप्रेसन र चिन्ता बढ्न सक्छ, आर्थिक समस्या र जागिरमा समस्या आउन सक्छ। समयमै पत्ता नलाग्दा जीवनमा धेरै चुनौतीहरू आउन सक्छन्।

ADHD Foundation Nepal
maharajgunj, kathmandu, Nepal

07/05/2025

के हो ADHD? यसका प्रमुख लक्षणहरू (ध्यान केन्द्रित गर्न गाह्रो, अत्यधिक सक्रियता, आवेगशीलता) र बच्चामा यसलाई पहिचान गर्ने उपायहरू।
"बालबालिकामा ADHD को बारेमा आवश्यक जानकारी साझा गर्दै हसना श्रेष्ठ (क्लिनिकल साइकोलोजिस्ट)।
ADHD Foundation Nepal

06/05/2025

"एडीएचडी भनेको के हो? उमेर अनुसार यसका लक्षण र उपचार"
ले डा. उत्कर्ष कार्की, एमडी (मनोचिकित्सा), डिएम (बाल तथा किशोर मनोचिकित्सा) संग गरेको अन्तर्वार्तामा

"ADHD केवल बालबालिकामा होइन, वयस्कमा पनि हुन्छ। धेरैले थाहा नै नपाई जीवन बिताइरहेका छन्।सचेतना बढाऔं, सही बुझाइ फैलाऔं, ...
01/05/2025

"ADHD केवल बालबालिकामा होइन, वयस्कमा पनि हुन्छ। धेरैले थाहा नै नपाई जीवन बिताइरहेका छन्।
सचेतना बढाऔं, सही बुझाइ फैलाऔं, र एक–अर्कालाई सहयोग गरौं।
ADHDFoundationNepal

एडीएचडी बालबालिकामा मात्र होइन — वयस्कसम्म पनि हुनसक्छ!बाल्यकालमा नदेखिएको एडीएचडीले वयस्क जीवनमा पनि असर गर्छ।सही उपचार...
24/04/2025

एडीएचडी बालबालिकामा मात्र होइन — वयस्कसम्म पनि हुनसक्छ!
बाल्यकालमा नदेखिएको एडीएचडीले वयस्क जीवनमा पनि असर गर्छ।
सही उपचार र समर्थनले यसलाई नियन्त्रण गर्न सकिन्छ।

Address

Maharajgunj Chowk
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ADHD Foundation Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram