11/07/2025
🔴 Conjunctivitis Alert – आँखाको संक्रमण बढ्दैछ! 🔴
📌 English:
Conjunctivitis (commonly known as “pink eye”) is spreading. It’s a contagious infection that causes redness, watering, irritation, and swelling in the eyes.
👉 Avoid touching your eyes
👉 Wash your hands regularly
👉 Don’t share towels, eye drops, or cosmetics
👉 Visit your eye doctor if symptoms persist
📍Protect your eyes. Early treatment prevents complications.
📍Visit us at: Khusibu, Tuladhar Complex
📞 01-5913360 / 9865371596
📌 नेपाली:
आँखा रातो हुने (कञ्जन्क्टिभाइटिस) रोग फैलिँदैछ।
यो आँखा संक्रमण हो जसले आँखामा रातोपन, पानी झर्ने, पोल्ने र सुन्निने समस्या ल्याउँछ।
👉 आँखामा हात नलगाउनुहोस्
👉 नियमित हात धुनुहोस्
👉 टयावेल, आई ड्रप वा मेकअप शेयर नगर्नुहोस्
👉 लक्षण देखा परेमा तुरुन्त आँखा चिकित्सकसँग सम्पर्क गर्नुहोस्
📍हाम्रो ठेगाना: खुसिबु, तुलाधर कम्प्लेक्स
📞 01-5913360 / 9865371596