
08/03/2024
देवदेव महादेव नीलकण्ठ नमोऽस्तु से
कर्तुमिच्छाम्यहं देव शिवरात्रिव्रतं तव।
तव प्रसादाद्देवेश निर्विघ्नेन भवेदिति।
कामाशः शत्रवो मां वै पीडां कुर्वन्तु नैव हि॥
देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण हिन्दु धर्मावलम्बीहरु तथा पवित्र मनहरुमा महाशिवरात्रीको सबैमा हार्दिक शुभकामना ।
साथै, आमा, दिदिबहिनी, श्रीमती, छोरीको रूपमा रहि जिन्दगीका हरेक उतारचढावहरुमा साथ निभाउने नारिहरु प्रति अन्तरास्ट्रिय नारी दिवसको हार्दिक शुभकामना ।
नेपालको सान, नेपालीको गौरव, देश रक्षाका लागि आफ्नो ज्यानको बाजी लगाउने, रास्ट्र निर्माणमा अहम भुमिका निभाउने , वीर गोर्खालीको सन्तति नेपाली सेना तथा सम्पुर्ण मनहरुमा सेना दिवसको शुभकामना।