Junee Home Care Nepal

Junee Home Care Nepal Junee Home Care is Nepal's leading provider of exceptional home care services.

29/08/2025

✨👶 Now Hiring: Babysitter (6-Month Contract) 👶✨
We are looking for a caring and reliable babysitter to support a dedicated nurse by caring for her little one. If you love children and can commit to 6 months years old, this role is perfect for you! 💙

📍 Location: Lazimpat
👩‍⚕️ Supporting: A nurse mother

👉 Apply today and become a part of a family’s care journey.

हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिजको अवसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना ।
26/08/2025

हिन्दु नारीहरुको महान पर्ब हरितालीका तिजको अवसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना ।

“सबै महान बाबुहरूलाई बाबुको मुख हेर्ने दिनको शुभकामना तथा पीत्रीहरु  सम्मान दिबस कुशे औंसीको हार्दिक शुभकामना! 🌿साथै,  न...
23/08/2025

“सबै महान बाबुहरूलाई बाबुको मुख हेर्ने दिनको शुभकामना तथा पीत्रीहरु सम्मान दिबस कुशे औंसीको हार्दिक शुभकामना! 🌿
साथै, नेपाली साहित्यका धरोहर कबि मोतिराम भट्टको जयन्तीमा उहाँको अमूल्य योगदानलाई सम्झौं। ❤️📜”

🌸✨ “यस कृष्ण जन्माष्टमीमा हामी प्रेम, हेरचाह र करुणाको भावना मनाउँछौं । जसरी भगवान् कृष्णले सबैको जीवनमा आनन्द र सुरक्षा...
16/08/2025

🌸✨ “यस कृष्ण जन्माष्टमीमा हामी प्रेम, हेरचाह र करुणाको भावना मनाउँछौं । जसरी भगवान् कृष्णले सबैको जीवनमा आनन्द र सुरक्षा दिनुभयो, त्यस्तै Junee Home Care पनि तपाईँको घरमा सान्त्वना र खुसी ल्याउन सधैं तत्पर छ । शुभ कृष्ण जन्माष्टमी !” ✨🌸

गाईजात्राको अवसरमा हामी सबैको मनमा हासो, सम्झना र माया भरियोस्। घर परिवारको साथमा बिताएको प्रत्येक पल स्वास्थ्य र खुशीले...
10/08/2025

गाईजात्राको अवसरमा हामी सबैको मनमा हासो, सम्झना र माया भरियोस्। घर परिवारको साथमा बिताएको प्रत्येक पल स्वास्थ्य र खुशीले भरिएको रहोस्।
#घरमैहेरचाहना

शुभ जनैपूर्णिमा तथा रक्षाबन्धन! हाम्रो संस्कृतिको रङ, सम्बन्धको मजबुत डोरी र ममताको माया सँगाल्दै, Junee Home Care तपाईं...
09/08/2025

शुभ जनैपूर्णिमा तथा रक्षाबन्धन! हाम्रो संस्कृतिको रङ, सम्बन्धको मजबुत डोरी र ममताको माया सँगाल्दै, Junee Home Care तपाईंको जीवनमा सदा स्वास्थ्य, सुख र समृद्धि कामना गर्दछ।
#घरमैहेरचाहना

"सर्पहरूलाई सम्मान गर्ने परम्परा, हाम्रो संस्कृतिको अमूल्य धरोहर — नाग पञ्चमीको अवसरमा जूनि होम केयर परिवारद्वारा सम्पूर...
29/07/2025

"सर्पहरूलाई सम्मान गर्ने परम्परा, हाम्रो संस्कृतिको अमूल्य धरोहर — नाग पञ्चमीको अवसरमा जूनि होम केयर परिवारद्वारा सम्पूर्णलाई शुभकामना।"

"गुरु पूर्णिमाको पावन अवसरमा हामी हाम्रा जीवनका सबै गुरुहरू—हाम्रा आमाबुबा, स्याहार गर्ने नर्सहरू, स्वास्थ्यकर्मीहरू र म...
10/07/2025

"गुरु पूर्णिमाको पावन अवसरमा हामी हाम्रा जीवनका सबै गुरुहरू—हाम्रा आमाबुबा, स्याहार गर्ने नर्सहरू, स्वास्थ्यकर्मीहरू र मार्गदर्शन दिने सबैप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्छौं। तपाईंहरूको योगदान अमूल्य छ। शुभ गुरु पूर्णिमा!"

आज असार १५ अर्थात् रोपाइँ दिवस, २०८२😀🙏🌾☔"मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपालमा "राष्ट्रिय धान दिवस";  "असार १५ ...
29/06/2025

आज असार १५ अर्थात् रोपाइँ दिवस, २०८२😀🙏🌾☔
"मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपालमा
"राष्ट्रिय धान दिवस"; "असार १५ रोपाइँ दिवस",
"असार १५ दहि चिउरा दिवस", नाम अनेक दिवस एक :-
festival #

11/06/2025

Please don't use a medicine after 1 month of opening it!!!!

"शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित भगवान् सिध्दार्थ गौतम बुध्दको २५६९औं जन्मजयन्ती र लुम्बिनी दिवस,२०८२ को पावन अव...
12/05/2025

"शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित भगवान् सिध्दार्थ गौतम बुध्दको २५६९औं जन्मजयन्ती र लुम्बिनी दिवस,२०८२ को पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू र सम्पूर्णमा सुख, शान्ति, एवं समृद्धिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु। साथै आज उभौली पर्वको पनि सम्पुर्ण हार्दिक मंगलमय शुभकामना
"Buddham Sharanam Gachhami
Om Mani Padme Hum....."
May Lord Buddha enlighten you on the path of love, peace, and truth.Happy Buddha Purnima.

💕🙏जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमासिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा । #आमा कतै नडुलाऊ मन  बनाऊ पत्थर कोहि हुँदैन...
27/04/2025

💕🙏जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
#आमा
कतै नडुलाऊ मन बनाऊ पत्थर कोहि हुँदैन
डिग्री गरेपनि आमा जस्तो प्रखर कोहि हुँदैन
मनमा आस्था बोकेर जति मन्दिर धाएपनि
आफ्नो आमा भन्दा ठुलो ईश्वर कोहि हुँदैन।।
आमा भन्दा ठुलो कोहि छैन सन्सारमा
❤️❤️❤️❤️🙏🙏🙏

आमा सम्मान दिबस
सम्पर्क ठेगाना: जुनी होम क्यर परिवार सातदोबाटो 15 खुमलटार
सम्पर्क नम्बर : 9861696949/9841884262

स्वास्थ रहनुस मस्त रहनुस!

Address

Satdobato
Kathmandu

Telephone

+9779861696949

Website

Alerts

Be the first to know and let us send you an email when Junee Home Care Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram