Tv full Masti

Tv full Masti TV Full Masti is enough itself toexplain its meaning. We hope the programs telecasted here will provide

In this TV you can get all the accessories of entertainment Like Movie, Telefilm, Short movie, Music videos, Comedy program, Documentary etc.

स्वास्थ्यमा खर्च गर्ने कि, लगानी गर्ने  !!!नेपाल पाईने आयोनुनमा आवश्यकता भन्दा तिन गुणा बढी आयोडिन !नेपालीले केही वर्षयत...
21/05/2025

स्वास्थ्यमा खर्च गर्ने कि, लगानी गर्ने !!!

नेपाल पाईने आयोनुनमा आवश्यकता भन्दा तिन गुणा बढी आयोडिन !

नेपालीले केही वर्षयता चाहिनेभन्दा बढी आयोडिन सेवन गरिरहेको एक अनुसन्धानले पत्ता लगाएको छ । न्युयोर्क एकेडेमी अफ साइन्सेसले प्रकाशन गर्दै आएको ‘एनल्स अफ द न्युयोर्क एकेडेमी अफ साइन्सेस’ जर्नलमा गत साता प्रकाशित अनुसन्धानात्मक आलेखमा सात जिल्लाका दुई हजारभन्दा बढी घरबाट संकलन गरिएको नुनमा चाहिनेभन्दा बढी ‘आयोडिन’ भेटिएको उल्लेख छ ।
आयोडिनको सेवन बढी हुँदा शरीरमा थाइरोइडको स्तर बढाउने ‘हाइपो थाइरोइडिजम’ जस्ता समस्या देखा पर्ने विज्ञ बताउँछन् । थाइरोइड ग्रन्थीले मानव शरीरको वृद्धि, विकास र पाचन प्रक्रियामा मुख्य भूमिका खेल्छ । यसले निकाल्ने ‘थाइरोक्सिन हार्मोन’ ले यी कार्य गर्छन् ।
तर, यो हार्मोन बढी वा कम भयो भने शरीरमा समस्या देखा पर्छ । यसलाई सही तरिकाले काम गराउन र नियन्त्रण गर्न आयोडिन नामक खनिज चाहिन्छ ।
यो खनिज शारीरिक र मानसिक वृद्धिमा सघाउ पुर्‍याउने ‘ट्रेस इलिमेन्ट’ हो जसले मर्करी र लिडजस्ता पदार्थलाई शरीरबाट बाहिर निकाल्न भूमिका खेल्छ ।
ग्रन्थीबाट उपयुक्त मात्रामा थाइरोक्सिन हर्मोन निकाल्नका लागि आयोडिनको मात्राले भूमिका खेल्छ ।
.. नुनको विकल्प तपाईहरु समक्ष राख्न चाहन्छु।

DXN Himalayan Pink Salt // आयोनुन र गुलाबि नुनमा कुन राम्रो ? // के हो गुलाबि नुन ? // फाईदा के छ ?DXN को सामाग्री तथा अन्य कुनै जिज्ञासा भए ....

उच्च रक्तचापका लक्षण र यसबाट बच्ने उपायहरू !!!
21/05/2025

उच्च रक्तचापका लक्षण र यसबाट बच्ने उपायहरू !!!

Address

Banasthali
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tv full Masti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Tv full Masti:

Share