DETA Academy

DETA Academy DETA offers Counselling, Yoga, Meditation, and Stress Management Classes. We also conduct Motivational Programs at times. Thank you !

इङ्लिस ल्याङ्वेज कक्षाका सुविधाहरूः–१. अमेरिकन र ब्रिटिस उच्चारणका आधारमा कक्षा सञ्चालन हुने,२. speaking, writing, readi...
01/04/2025

इङ्लिस ल्याङ्वेज कक्षाका सुविधाहरूः–
१. अमेरिकन र ब्रिटिस उच्चारणका आधारमा कक्षा सञ्चालन हुने,
२. speaking, writing, reading, listening र grammar सबै सिकाइए पनि speaking लाई बढी focus गरिने ।
३. हरेक दिन speaking practice विशेष तरिकाले अलग्गै गराइने,
४. अंग्रेजी जान्दै नजान्नेहरूलाई स–साना कुरादेखि नै सिकाइने,
५. घरमा अभ्यासका लागि इङ्लिस सिक्ने बहुउपयोगी पुस्तक English Brain सहुलियत दरमा उपलब्ध गराइने,
६. अंग्रेजीमा शुद्ध, सजिलो र राम्रोसँग बोल्न र लेख्नसक्ने बनाइने,
७. Basic देखि Advance Level सम्म नै कक्षा सञ्चालन हुने,
८. IELTS र TOEFL पढ्न सजिलो बनाउनका लागि पनि English Language का विशेष कक्षाहरू सञ्चालन हुने,
९. Interview Preparation कक्षाहरू पनि विशेष रूपमा अलग्गै सञ्चालन हुने।

उद्घोषण कक्षाका सुविधाहरूः–
१. उद्घोषणका थेउरी र प्राक्टिकल दुवै कक्षा सञ्चालन हुने,
२. उद्घोषण कलासँगै आत्मविश्वास बढाउने टेक्निकहरू सिकाइने,
३. समुहमा वा कार्यक्रममा बोल्नुपर्दा अप्ठेरो लाग्ने र लाज लाग्नेहरूलाई विभिन्न टेक्निकहरू प्रयोग गरेर यी दुवै कमजोरी पूर्णतः हटाइने,
४. stress वा तनाव हुनेहरूलाई अलग्गै कक्षामा विशेष किसिमका माइण्ड–टेक्निकहरू प्रयोग गरेर तनावमुक्त बनाउँदै बोल्ने कलाका लागि आत्मविश्वास जगाइने,
५. कार्यक्रममा वा समुहमा बोल्न नसक्नेहरूलाई स–साना कुरादेखि नै अभ्यास गराइने,
६. सिकाइ सँगसँगै हरेक कक्षामा माइकको प्रयोग गरेर अभ्यास पनि गराइने,
७. समुहमा वा कार्यक्रममा आत्मविश्वासका साथ कलात्मक, एवं प्रभावशाली ढंगले बोल्न सक्न बनाइने,
८. Public Speaking, Radio Program, TV Program, News Reading, YouTube Program र Podcast का विशेष कक्षाहरू पनि अलग्गै सञ्चालन हुने।

अब हामीलाई केही समय मौका दिनुहोस् र
जीवनमा सेलिब्रेटी बन्ने सपना साकार बनाउनुहोस् ।

''विगत २४ वर्षदेखिको आश्चार्यजनक सफलता
रमाइलो वातावरणमा सिक्दा प्रगतिको बेग्लै मजा''

सम्पर्क–
डेटा एकेडेमी
कोटेश्वर, काठमाडौं
मोबाइल नं: 984-1368743
तुरन्त सम्पर्क गर्नुहोला ।

DETA
16/03/2025

DETA

के तपाईंको जीवन तनावै तनावले घेरिएको छ ?घरको तनाव, करिअरको तनाव, पढाईको तनाव, अफिसको तनाव अथवा विनाकारण तनाव !काउन्सलिङ,...
09/02/2025

के तपाईंको जीवन तनावै तनावले घेरिएको छ ?

घरको तनाव, करिअरको तनाव, पढाईको तनाव, अफिसको तनाव अथवा विनाकारण तनाव !

काउन्सलिङ, योग, ध्यान एवं विविध थेरापीहरूको माध्यमले सबै किसिमका तनावहरूबाट मुक्ति पाउन हामीलाई तुरन्त सम्पर्क गर्नुहोला ।

यो तनाव व्यवस्थापन कक्षा लिएपछिको खुशीको जीवनको स्वाद बेग्लै हुनेछ ।
तुरुन्त सम्पर्क गर्नुहोला: 9841368743 कोटेश्वर, काठमाडौं ।

25/11/2023

What do you think ?

“अन्तभन्दा फरक, डेटा एकेडेमीको रहर”विगत २१ वर्षदेखि सञ्चालनरत् हाम्रा कक्षाका विशेष सुविधाहरू –भोकल, हार्मोनियम, गिटार :...
20/03/2023

“अन्तभन्दा फरक, डेटा एकेडेमीको रहर”
विगत २१ वर्षदेखि सञ्चालनरत् हाम्रा कक्षाका विशेष सुविधाहरू –

भोकल, हार्मोनियम, गिटार :
१. सिकाइका लागि विद्यार्थीको आत्मविश्वासलाई अझ उच्च बनाउन कक्षाको साथसाथै उनीहरूलाई विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा पनि सक्रिय सहभागी गराइन्छ,
२. सङ्गीत कक्षाका विद्यार्थीहरू मध्येबाट उत्कृष्ट एकजनासँग महिनामा एक पटक मिडिया अन्तर्वार्ता लिइन्छ,
३. भोकल कक्षामा हरेक हप्ता युनिट टेस्ट गरिन्छ,
४. हप्तामा ६ दिन नै कक्षा सञ्चालन हुन्छ,
५. विद्यार्थीहरूलाई आवश्यक परेमा विशेष छुटका साथ गिटार, हार्मोनियम लगायत अन्य म्युजिकल इन्स्ट्रुमेन्ट उपलब्ध गराइन्छ,
६. सङ्गीतको विषयमा आवश्यक परामर्श पनि दिइन्छ ।

उद्घोषणः
१. उद्घोषण अन्तर्गत RJ, VJ, MC का साथै संस्थागत कार्यक्रमका भाषण एवं मन्तव्य पनि सिकाइन्छ,
२. उद्घोषणका प्रशिक्षार्थीहरूलाई निःशुल्क फिल्ड प्राक्टिकल गराइन्छ,
३. प्रशिक्षार्थीलाई बेला–बेलामा आउट डोर लाइभ कार्यक्रममा कार्यक्रम सञ्चालनका साथै मन्तव्य दिने अवसर प्रदान गरिन्छ,
४. उद्घोषणको कोर्स पूरा भएपछि प्रशिक्षार्थी स्वयंका लागि युट्युब वा अन्य मिडिया सम्बन्धी कार्यक्रम निर्माण गर्ने तरिका र यसको फम्र्याट पनि सिकाइन्छ ।

कम्प्युटरः
१. कम्प्युटर अन्तर्गत बेसिक अफिस प्याकेज, अप्पर अफिस प्याकेज, एड्भान्स अफिस प्याकेज, डिप्लोमा लगायत ग्राफिक्स डिजाइनिङ, ट्याली आदि कोर्सको तालिम सञ्चालन गरिन्छ,
२. कम्प्युटरका विषयमाअन्तर्गत थेउरी र प्राक्टिकल दुवै कक्षा सञ्चालन हुने भए पनि प्राक्टिकल कक्षालाई बढी समय दिइन्छ,
३. कम्युटर अपरेटर सम्बन्धी विशेष कक्षा पनि उपलब्ध गराइन्छ,
४. नियमित परीक्षा गरिन्छ ।

अंग्रेजी भाषाः
१. छिटो, राम्रो र स्तरीय इङ्लिस सिक्नका लागि English Language का Special कक्षाहरूको व्यवस्था छ,
२. English Language मा Basic, Intermediate र Advance Level का कक्षाहरू सञ्चालन गरिन्छ,
३. शुद्धसँग इङ्लिस बोल्न सक्ने हुनका लागि Speaking Field Practical गराइन्छ,
४. अमेरिकन र ब्रिटिस उच्चारण अनुसार बोल्नेकला विकास गर्नका लागि विशेष कक्षा सञ्चालन गरिन्छ,
५. इङ्लिसमा कमजोर विद्यार्थीले IELTS तयारी गर्नका लागि उनीहरूका लागि सोही अनुसारको English Language का कक्षा सञ्चालन गरिन्छ,
६. अंग्रेजी जान्दै नजान्नेका लागि पनि विशेष व्यवस्था गरिएको छ,
७. Unit Test र Terminal Exam लिइन्छ ।

पुनश्चः
सबैखाले कक्षाहरू पारिवारिक वातावरणमा सञ्चालन हुने ।
कक्षाहरू हप्तामा ६ दिन नै सञ्चालन हुने ।
सबै कक्षा अनुभवी शिक्षकशिक्षिकाबाट गरिने ।
र, सबै कक्षाका विद्यार्थीहरूलाई महिनामा एकपटक उपयोगी मोटिभेसनल कार्यक्रममा निःशुल्क सहभागी गराइने ।

“अन्तभन्दा फरक, डेटा एकेडेमीको रहर”

अब हामीलाई केही समय र मौका दिनुहोस् अनि केही नयाँ गरेर जीवनलाई उत्सवमय बनाउनुहोस् ।

बिगत २१ वर्षदेखिको आश्चार्यजनक सफलता..
रमाइलो वातावरणमा सिक्दा प्रगतिको बेग्लै मजा..
DETA Academy
Koteshwor, Kathmandu

(कोटेश्वर चोकको प्रहरी बिटबाट महादेवस्थानतिर जाँदा चोकदेखि ५० मिटर भित्र, प्राइम बैङ्कको ठिक अगाडि, ए–वान होटलसँगै, DETA Academy)

सम्पर्क–
01-4610192
9841368743
9818390685

सिट सिमित छ । इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when DETA Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to DETA Academy:

Share