01/01/2026
प्राविधिक शिक्षा भनेकै सिकाइसँग जोडिएको व्यवहारिक शिक्षा हो।
शिक्षासँगै सिकाइको अवधारणालाई आत्मसात् गर्दै Nursing, General Medicine, Radiography, Physiotherapy, CMLT लगायतका विषयमा अध्ययनरत विद्यार्थी भाइ–बहिनीहरूलाई Clinical and community field practice को लागी Manakamana Hospital , देवचुली नगर अस्पताल , गैँडाकोट आधारभूत अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताल, सामुदायिक प्राकृतिक चिकित्सालय, रत्ननगर अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूमा ओरिएन्टेशन तथा क्लिनिकल अभ्यास गराइँदै ...
स्वास्थ्य मानव जीवनको अमूल्य धन हो। प्राविधिक जनशक्ति त्यही धनको संरक्षण र संवर्द्धनमा समर्पित कर्मदाता हुन्।
आजको युगमा प्राविधिक शिक्षा आवश्यकता मात्र होइन, अपरिहार्यता बनिसकेको छ।
कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, गैँडाकोट–नवलपुर
२०५४ सालदेखि निरन्तर रूपमा प्राविधिक शिक्षामा योगदान पुर्याउँदै...