Amakomaya "आमाकाे माया"

Amakomaya "आमाकाे माया" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amakomaya "आमाकाे माया", Medical and health, Kathmandu, Lazimpat, Kathmandu.

01/05/2026

बुद्ध जयन्तीकाे शुभकामना।
#बुद्धपौर्णिमा

30/04/2026

📢 देशैभर राष्ट्रिय पोषण लेखाजोखा अभियान

“समयमै पहिचान, सही उपचार — कुपोषण मुक्त पुस्ताको आधार”

६–५९ महिनाका बालबालिकाका लागि विशेष अवसर!
बैशाख १५ देखि ३० गतेसम्म देशभर पोषण लेखाजोखा अभियान सञ्चालन हुँदैछ।

📍 कहाँ-कहाँ?
• स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू
• सामुदायिक क्लिनिक र वडा कार्यालयहरू
• प्रारम्भिक बाल विकास केन्द्रहरू (ECDs)

👶 किन सहभागी हुने?
• कुपोषण (SAM र MAM) को समयमै पहिचान
• आवश्यक उपचार सेवामा पहुँच सुनिश्चित
• बालबालिकाको खोप कार्ड जाँच तथा नियमित खोप सुनिश्चित

👉 आफ्ना बालबालिकालाई नजिकैको सेवा केन्द्रमा लगी पोषण अवस्था जाँच गरौं। साथै खोप कार्ड पनि सँगै लगि खोप लगाएको सुनिश्चत गरौं ।

स्वस्थ बालबालिका, समृद्ध भविष्यको आधार हो।

#पोषणअभियान #कुपोषणमुक्तनेपाल #बालस्वास्थ्य National Health Education Information and Communication Centre

https://www.community.amakomaya.com/t/topic/82?u=amakomaya
30/04/2026

https://www.community.amakomaya.com/t/topic/82?u=amakomaya

उच्च जोखिम गर्भावस्था त्यस्तो अवस्था हो जसमा आमा, भ्रूण वा नवजात शिशुमा जटिलता हुने सम्भावना उच्च हुन्छ। मुख्य ज.....

30/04/2026

17.5K likes, 82 comments. “तपाईँहरूलाई पनि तनाव होला है बच्चाले धेरै मोबाइल हेर्दा 🙄🙄”

29/04/2026

शिशु मालिस भनेको नवजात तथा साना बालबालिकाको शरीरमा वैज्ञानिक रूपमा सुरक्षित, हल्का र तालबद्ध स्पर्श (systematic tactile stimulation)...

28/04/2026

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 'पोषण लेखाजोखा अभियान' सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था मार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा (MUAC) नापेर पोषणको स्थिति पत्ता लगाइन्छ र कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्र (OTC) मार्फत 'तयारी उपचारात्मक खाना' (RUTF) निःशुल्क उपलब्ध गराइन्छ। आफ्ना बालबालिकालाई कुपोषणबाट जोगाई स्वस्थ भविष्य सुनिश्चित गर्न यस राष्ट्रिय अभियानमा सहभागी भई नियमित पोषण जाँच गराउन मन्त्रालयले सबै अभिभावकहरूमा हार्दिक अनुरोध गरेको छ।

23/04/2026
23/04/2026

23/04/2026

👶 के तपाईंको घरमा ५ वर्ष मुनिका बालबालिका छन्?

बालबालिकाको जीवनको प्रारम्भिक ५ वर्ष शारीरिक, मानसिक र सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। यस अवधिमा उचित हेरचाह, पोषिलो आहार, समयमै खोप, माया र सरसफाइले उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्छ।

✔️ पोषिलो र सन्तुलित आहार दिनुहोस्
✔️ सबै खोप समयमै सुनिश्चित गर्नुहोस्
✔️ माया, हेरचाह र खेलकुदमा सहभागी गराउनुहोस्
✔️ व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिनुहोस्
✔️ नियमित स्वास्थ्य जाँच गराउनुहोस्

👉 यदि तपाईंका बालबालिकाले कुनै खोप छुटाएका छन् भने नजिकको स्वास्थ्य संस्थामा गई तुरुन्त खोप लगाउनुहोस्।

#खोपमहिना #बैशाखमहिनाखोपमहिना

💚 स्वस्थ बालबालिका, समृद्ध परिवार, उज्ज्वल भविष्य!

#खोपअभियान #बालस्वास्थ्य Family Welfare Division National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal UNICEF Nepal World Health Organization Nepal

https://www.community.amakomaya.com/t/topic/78?u=amakomaya
23/04/2026

https://www.community.amakomaya.com/t/topic/78?u=amakomaya

गर्भावस्था सामान्यतया ४० हप्ता (280 days) को हुन्छ र यो Last Menstrual Period (LMP) बाट गणना गरिन्छ। Weeks अनुसार Months (Approximate Conversion) (महिनासँग exact मि.....

https://www.community.amakomaya.com/t/topic/77?u=amakomaya
22/04/2026

https://www.community.amakomaya.com/t/topic/77?u=amakomaya

गर्भावस्था जीवनको एक महत्वपूर्ण र खुशीको समय हो। तर कहिलेकाहीँ केही स्वास्थ्य अवस्था वा जीवनशैलीका कारण गर्भाव.....

Address

Kathmandu, Lazimpat
Kathmandu
00977

Telephone

+97714428090

Services

Specialties

Alerts

Be the first to know and let us send you an email when Amakomaya "आमाकाे माया" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Amakomaya "आमाकाे माया":

Share