सितापाइला आयुर्वेदिक केयर सेन्टर प्रा.ली

  • Home
  • Nepal
  • Kathmandu
  • सितापाइला आयुर्वेदिक केयर सेन्टर प्रा.ली

सितापाइला आयुर्वेदिक केयर सेन्टर प्रा.ली घरेलु जडिबुटी औषधि प्रयोग गरौ, जीवनभर ढुक्क हॊऔ ..

01/01/2024

म भएको भए पक्कै पनि अब यो देशको लागि खेल्दिन थिएँ ! जहाँ देशलाई खोक्रो बनाउने नेताहरुलाई हरेक कोणबाट बचाइन्छ तर देशको गहनालाई हनिट्र्यापमा पारेर फसाईन्छ कठै मेरो देश ! न्याय मरेको देश ! जाउ उच्चमा जाउ ! आफुलाई निर्दोष प्रमाणित गर ! अनि अरु कुनै देशको लागि खेल 🏏 जहाँ तिम्रो कदर् हुन्छ सम्मान हुन्छ!!!

30/12/2023

खसी काटेर खानु ! देश डाँकाहरुले दिउसै बलात्कार गर्दा चुँ नगर्ने खच्चरहरु हनिट्र्याप्मा पारेर एउटा खेलाडिलाई सकायो । कठै मेरो देश ! कठै मेरो देशको न्याय

29/12/2023

मेरो देश ! जहाँ स्वदेशमा त के विदेशमा रोजगारीको लागी पनि आन्दोलन गर्नुपर्छ अनि प्रहरीको गोलिबाट आफ्नो प्राणको आहुति दिनु पर्छ? कठै मेरो गणतंत्र! कस्तो गणतंत्र ल्यायौं जहाँ देशद्रोही नेता र तिनका झोलेहरु मात्र बाच्न पाँउछन् अरु त .... सम्झिने पानी छम्कने । सन्दर्भ बालकुमारी आन्दोलन अनि दुई युवाको प्रहरीको गोली प्रहारबाट मृत्यु ! प्रचण्ड सरकारको उपहार

हरेक बर्ष झैँ यो बर्ष पनि हामी महान चाड बडा दशैँ सबैको दैलोमा आइसकेको छ | तसर्थ दसैँ दसैको रुपमा भब्यताका साथ मनाउ न कि ...
26/09/2014

हरेक बर्ष झैँ यो बर्ष पनि हामी महान चाड बडा दशैँ सबैको दैलोमा आइसकेको छ | तसर्थ दसैँ दसैको रुपमा भब्यताका साथ मनाउ न कि दशा !!!!!
सम्पूर्ण मित्रहरु ( देश बिदेशमा रहनुहुने ),दाजुभाई तथा दिदीबहिनीहरुका साथै सम्पूर्ण शुभ- चिन्तकहरु तथा सम्पूर्ण सेवाग्राहीहरु तपाई हामी सबैलाई दुर्गा माताले रक्षा गरुन,हरेक चाहनाहरु पुरा गरिदिउन,हरेक दुख कष्ट हरुन अनि सबै समस्याहरु संग लड्न सक्ने शक्ति प्रदान गरुन,एबं सुख-शान्ति सम्रिद्दी दिर्घायुको कामना सहित हार्दिक मंगलमय सुभकामना !!! शुभ बिजय दसमी

नयाँ नाम तर अझ बढी परिपक्कता
03/07/2014

नयाँ नाम तर अझ बढी परिपक्कता

हाम्राे औषधालय
26/05/2014

हाम्राे औषधालय

05/05/2014

01-4-301343

Happy new year 2071 ..Naya barsh le jasari khusi haru tapaiko jiban ma lyau cha harek din khusi nai khusi ko bahar lyaos...
15/04/2014

Happy new year 2071 ..
Naya barsh le jasari khusi haru tapaiko jiban ma lyau cha harek din khusi nai khusi ko bahar lyaos Ani swastha jiwan ko subhakamana ... Naya barsh ko subhakamana

कुन लाेेगाे उपयुक्त हुन्छ ? कृपया प्रतिकृया दिनुहाेला ।
27/03/2014

कुन लाेेगाे उपयुक्त हुन्छ ? कृपया प्रतिकृया दिनुहाेला ।

25/03/2014

हामी अव सितापाईला आयुर्वेदिक केयर सेन्टर प्रा.लि. काे रुपमा तपाईंहरु माँझमा उपस्थित भएका छाैं ।

25/03/2014

हामी परिवर्तन भयाैं

Address

Sitapaila
Kathmandu
977014301343

Alerts

Be the first to know and let us send you an email when सितापाइला आयुर्वेदिक केयर सेन्टर प्रा.ली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सितापाइला आयुर्वेदिक केयर सेन्टर प्रा.ली:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram