Change your water change your life,अलकालाइ, स्वथ्य शरिरको ल?
Address
Kathmandu
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when Kangen Water Nepal कांगेन वाटर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
संसारको उत्कृष्क ALIKALINE पानी उत्पादन गर्ने KANGEN मेसिन.....
KANGEN WATER NEPAL·FRIDAY, APRIL 3, 2020·
‘kangen मेसिनमा फरक, फरक गुण विशेषता सहितको ५ प्रकारको स्वाथ्य पानी तपाईकै धारा आउने भएकोले यसको पुर्ण प्रयोग गरि, आफु, परिवार र छिमेककी लाइ स्वाथ्य राख्न सकिन्छ । Kangen पानीमा निम्न विशेषताको पानी आउने भएकोले रोग बाट लडन सहज हुने छ । जस्तै ः
१. kangen पानीमा भारि मात्रामा Anti Oxidant (-400 देखि – 800) जुन -liquid form यो मेसिनले निकाल्ने पानीमा जति Anti Oxidant अरु खाध्य पदार्थमा पाइदैन_ भएकोले यसबाट रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गराउदछ । जुन सामान्य तया ग्रिन टि, बेसार, अदुवा, ल्वाङ, लसुन आदिमा पनि पाइन्छ ।
२.kangen पानी ज्यादै पात्लो भएकोले स्लाईन पानी जस्तै पातलो हुन्छ । साधरण पानी शरिर भरि फैलन १३ देखि १५ मिनेट समय लाग्छ भने यो मेसिनले छानेको पानी ५ देखि ७ मिनेट मै पुरै शरिरको भित्रि भाग्मा पुग्छ र चाडै शरिरको सेलमा पुगि अक्सिजनको मात्रा पुग्द छ ।