KHAN Dentistry NEPAL

KHAN Dentistry NEPAL Brushes Twice a day keeps the dentist Away

A humble request to everyone to utilize the opportunity as various specialist services including dental are going on in ...
08/06/2024

A humble request to everyone to utilize the opportunity as various specialist services including dental are going on in our Pashupatinath Karuna Health today.
Humble request to come together for food to thirsty, water to the thirsty and free treatment to the patients in Hazur district too.
#स्वर्गकोपहिचाननेपाल
#युवासरकार
#ॐनमशिवाय
KHAN Dentistry NEPAL Doctor Story Nepal Kantipur Dental College/Hospital Youth For Nation ゚
koirala(BDS)
Dipesh Okheda Ashish Dangi Ayush Koirala

तिहारको दिव्य ज्योतिले तपाईको जीवन शान्ति, आनन्द र समृद्धिले भरोस।
11/11/2023

तिहारको दिव्य ज्योतिले तपाईको जीवन शान्ति, आनन्द र समृद्धिले भरोस।

Good News: चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ ।भरतपुर महानगरपालि...
08/11/2023

Good News: चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने भएको छ र उक्त कामका लागि ७५ करोड रुपैयाँ लगानी लाग्ने छ जसमा ७०% बागमती प्रदेश सरकारले व्यहोर्ने र ३०% रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ ।😳

Be careful all of you Most important thing to be noticed when you eat meat  Everyone
08/11/2023

Be careful all of you
Most important thing to be noticed when you eat meat Everyone

National Sports Council recommends a cash prize of NRs 3.9 Lakhs to the Head Coach Monty Desai after Nepal qualifies for...
08/11/2023

National Sports Council recommends a cash prize of NRs 3.9 Lakhs to the Head Coach Monty Desai after Nepal qualifies for T-20 World Cup 2024. 😲

Pic: CAN

डा.गोविन्द केसी भूकम्पबाट घाइतेहरुको उपचारका लागि आइतबार भेरी अस्पताल पुग्नु भएको छ
07/11/2023

डा.गोविन्द केसी भूकम्पबाट घाइतेहरुको उपचारका लागि आइतबार भेरी अस्पताल पुग्नु भएको छ

हजुर,सरकार, जाजरकोट जिल्ला अस्पताल| ५० बेडेड --- भएको ८ वर्ष भयो| यत्रो अस्पताल छ तर सामान्य सामान्य शल्यकृयाहरु पनि यहा...
07/11/2023

हजुर,सरकार,
जाजरकोट जिल्ला अस्पताल|
५० बेडेड --- भएको ८ वर्ष भयो| यत्रो अस्पताल छ तर सामान्य सामान्य शल्यकृयाहरु पनि यहाँबाट रिफर गर्नुपर्ने अवस्था छ| उपकरण छैन| OT कोठा, ICU कोठा सब खाली छ ! ६ जना विशेषज्ञ दरबन्दीमा ६ वटै खाली छ|

अस्पताल भनेको भवन मात्र होईन|
अब यो अस्पताललाई ५० बेडेड खाली भवन मात्र होईन, उपकरण र दरबन्दी सम्पन्न विशिष्टकृत अस्पताल बनाई तत्काल ICU र OT सेवा सन्चालन गर्नु/गराउनु पर्छ।हजुर, केहि दिन हामी अझ यतै हुनेछौँ। जिल्ला अस्पतालमै।तपाई हामी निकाय सबै जिम्मेवार भए गर्न सकिन्छ ।
तत्काल जाजरकोटको यो अस्पताललाई बिकास गरियोस अनि स्थायी दरबन्दी मार्फत परिपुर्ती गरियोस ।
अहिलेको उठेको पैसाको सहि सदुपयोग होस । जाजरकोट बासिलाई भ्रम हैन साचिकै सेवा सुबिधा मिलोस ।

विश्व कपमा नेपाली झण्डा फरफराउने दिन: Nepal is playing against UAE today in World Cup Qualifiers. After winning today's ...
07/11/2023

विश्व कपमा नेपाली झण्डा फरफराउने दिन: Nepal is playing against UAE today in World Cup Qualifiers. After winning today's match, Nepal will qualify for the T20 World Cup. Best wishes team Nepal.❤️🇳🇵

Pic: CAN
Sandeep's Blog

जाजरकोट भुकम्पमा घाइते भएकाहरूलाई NGMC कोहलपुरमा उपचारका तयारी अवस्थामा हामी !!
07/11/2023

जाजरकोट भुकम्पमा घाइते भएकाहरूलाई NGMC कोहलपुरमा उपचारका तयारी अवस्थामा हामी !!

भूकम्प सम्बन्धि सामान्य जानकारी।।।
07/11/2023

भूकम्प सम्बन्धि सामान्य जानकारी।।।

Address

Kathmandu

Telephone

+9779808708613

Website

Alerts

Be the first to know and let us send you an email when KHAN Dentistry NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to KHAN Dentistry NEPAL:

Share