Smart Health Clinic

Smart Health Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart Health Clinic, Medical and health, Himalaya tole, Suncity Road Pepsicola, Kathmandu.

देशकै प्रतिष्ठित अस्पतालहरूमा आबद्ध विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणहरूको साथमा गुणस्तरीय सेवा उपलब्ध
🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
☎ 01-5924005, 01-5923005 ☎ 9704543137
📍 https://maps.app.goo.gl/zmRziGaWuvt83aTo6?g_st=ipc

21/05/2026

👂 चिकित्सकको सल्लाह बिना कानको औषधि प्रयोग गर्दा कानमा थप संक्रमण वा सुनाइमा असर पर्न सक्छ।
🩺 सही उपचारका लागि ENT विशेषज्ञको सल्लाह लिएर मात्र औषधि प्रयोग गर्नु सुरक्षित हुन्छ।
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

मिति: २०८३, जेठ ७ गते, विहिवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९...
21/05/2026

मिति: २०८३, जेठ ७ गते, विहिवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. पवन कुमार - वरिष्ठ नशा रोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. मनिषा कोइराला- छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ३:३० बजे देखि ४:३० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

आज मिति २०८३ साल जेष्ठ ७ गते, बिहीबारका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्...
21/05/2026

आज मिति २०८३ साल जेष्ठ ७ गते, बिहीबारका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त शिविरमा २५ जना सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको थियो।
शिविरमा विशेषगरी सुगर तथा प्रेसर जाँच गरिएको थियो साथै आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो।

20/05/2026

२०८३, जेठ ८ गते, शुक्रबार (बेलुका ६ बजे देखि)
डा. प्रजय शिखर श्रेष्ठ - Sr. Consultant (Diabetes, Thyroid & Endocrine)
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
सहज सेवाको लागि अग्रिम नाम दर्ता गराउनु हुन अनुरोध छ । ☎ 01-5924005, 01-5923005

20/05/2026

२०८३, जेठ ८ गते, शुक्रबार (बेलुका ५:०० देखि ७:०० सम्म)
डा. प्रजय शिखर श्रेष्ठ - Sr. Consultant (Diabetes, Thyroid & Endocrine)
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला
सहज सेवाको लागि अग्रिम नाम दर्ता गराउनु हुन अनुरोध छ । ☎ 01-5924005, 01-5923005

आज मिति २०८३ साल जेष्ठ ६ गतेका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको ...
20/05/2026

आज मिति २०८३ साल जेष्ठ ६ गतेका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त शिविरमा ३५ जना सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको थियो।
शिविरमा विशेषगरी सुगर तथा प्रेसर जाँच गरिएको थियो साथै आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो।

आज २०८३, जेठ ६ गते, बुधवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२४००...
20/05/2026

आज २०८३, जेठ ६ गते, बुधवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. शाहिद मुर्तुजा - वरिष्ठ मुटु रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. झुमा सिलवाल पोखरेल - वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

19/05/2026

सामान्यतया प्लास्टर कहिले खोल्ने?❓🦴
📢 हड्डी भाँचिएको स्थान, उमेर र चोटको अवस्थाअनुसार प्लास्टर खोल्ने समय फरक हुन सक्छ। सामान्यतया ४ देखि ८ हप्ताभित्र प्लास्टर खोलिन्छ।
👉 हड्डी राम्रोसँग जोडिएको छ कि छैन भनेर जाँचपछि मात्र चिकित्सकको सल्लाहअनुसार प्लास्टर खोल्नु उपयुक्त हुन्छ।
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
https://maps.app.goo.gl/BEx4rt65iWbLxxHc9
https://youtu.be/sJF0o2-XyBg?si=h8C0Iw3ek2HE5umo

आज २०८३, जेठ ५ गते, मंगलवारस्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरुअग्रिम नाम दर्ताको लागि☎ ०१-५९२३००५, ०१-५९२४०...
19/05/2026

आज २०८३, जेठ ५ गते, मंगलवार
स्मार्ट हेल्थ क्लिनिकमा आज हुने विशेषज्ञ सेवाहरु
अग्रिम नाम दर्ताको लागि
☎ ०१-५९२३००५, ०१-५९२४००५
समस्या छ भने बेलैमा उपचार गरौँ र स्वस्थ रहौँ ।
डा. पवन कुमार - वरिष्ठ नशा रोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रकाश ज्योति पोखरेल - वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ (साँझ ५:०० बजेदेखि)
डा. रबिन पण्डित - वरिष्ठ जनरल तथा ल्यापोरोस्कोपिक सर्जन (साँझ ५:३० बजेदेखि)
डा. रोशन भगत - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. अमृता श्रेष्ठ - छाला तथा यौन रोग र सौंदर्य विशेषज्ञ (साझः ५:०० बजे देखि ६:०० बजेसम्म)
डा. विश्वास पोखरेल - हाडजोर्नी तथा नशा रोग विशेषज्ञ (विहान ९:०० देखि १०:०० बजेसम्म)
डा. रोहित गुप्ता - रेडियोलोजिस्ट (विहान ७:३० बजेदेखि ८:३० बजेसम्म)
डा. सन्दीप कोइराला - रेडियोलोजिस्ट (साँझ ५:०० बजेदेखि ७:०० बजेसम्म)
डा. दिप सिजापति - नाक, कान र घाँटी रोग विशेषज्ञ (साँझ ५:०० बजेदेखि ६:०० बजेसम्म)
डा. रिजु वैद्य- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिवश बास्कोटा- कन्सल्टेन्ट फिजिसियन (MD & GP) (साँझ ५:०० बजेदेखि)
डा. आस्था कार्की- जनरल फिजिसियन (बिहान: ९:०० बजेदेखि ४ बजे सम्म)
डा. दिक्षा न्यौपाने - मनोरोग बिशेषज्ञ (साँझ ४:०० बजेदेखि ५:०० बजेसम्म)
डा. प्रेरणा साह - डेन्टल सर्जन (विहान १०:०० बजेदेखि साँझ ४:०० बजेसम्म)
सहज सेवाको लागि ,नाम दर्ता तथा थप जानकारीका लागि 🏥स्मार्ट हेल्थ क्लिनिक, सनसिटी रोड, पेप्सीकोला, ग्लोबल आइएमई बैंक अगाडी, हिमालय टोलको गेट सँगै☎ 01-5924005, 01-5923005
Smart Health Clinic & Mart, Pepsicola · Kathmandu

आज मिति २०८३ साल जेष्ठ ५ गतेका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको ...
19/05/2026

आज मिति २०८३ साल जेष्ठ ५ गतेका दिन स्मार्ट हेल्थ क्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त शिविरमा ३१ जना सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिनुभएको थियो।
शिविरमा विशेषगरी सुगर तथा प्रेसर जाँच गरिएको थियो साथै आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो

Address

Himalaya Tole, Suncity Road Pepsicola
Kathmandu
44600

Telephone

+9779704543138

Website

Alerts

Be the first to know and let us send you an email when Smart Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Smart Health Clinic:

Share