11/09/2025
आदरणिय आमाबुबा दाजुभाई दिदीबहीनि हरु देश अहीले बीषम परिस्थिती मा छ यो अवस्था मा जति समय को लागी भए पनि यो देस गलत मान्छे को हातमा दिनुहुदैन - भत्किन,सकिन र लुटिनको लागी त्यती धेरै समय लाग्दैन त्यो जेन्जी कै आन्दोलन ले देखाएकै छ ॥ सुसिला कार्की जो सेर ब. देऊवा र के पि को सिफारिसमा वकिल बनेको धेरै तथ्य आईसकेको छ र केही संकास्पद छिन् ॥त्यसैले अहीले सम्म जनता सामु आफु भिजेर डटेर काम गरिरहेका हर्क साम्पागं भन्दा अरु बिकल्प खोज्नु देश अधोगति तर्फ जानु हो त्यसैले सबै मिली यो पटक Harka Sampang A Revolution लाई प्रधानमन्त्री को रुपमा अघी बढाऊन पहल गरौ?!!❤️🤟🏽। हर्क को साथ दिने ले धेरै भन्दा धेरै सेयर गर्नुहोला🙏🏽💜