National committee of Health

National committee of Health नेपाल राष्ट्रिय कर्मचारी संगठन, स्वा?

नेपाल राष्ट्रिय कर्मचारी संगठन, स्वास्थ्य राष्ट्रिय समितीको स्थापना २०६४ पौष ९ गते, भयको हो । कर्मचारी महासंघ अन्तर्गतको यो यौटा घटक संगठन हो ।

उद्देश्य :
स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भन्ने नारालाई मूर्त रुप दिन स्वास्थ्यसेवालाई सर्बसुलव यवं सुबेबस्थित गरि गुणस्थरिया सेवा पर्दान गर्दै परम्परागत स्वास्थ्यसेवा र प्रशासनिक शैलीलाई अन्त गर्न,देश भरिका स्वास्थ्यकर्मीहरुलाई संगठित गरि स्वास्थ्यसेवामा समर्पित गराउदै पेशागत र ट्रेड युनियन हकअधिकार सुनिस्चितता का लागि अगाडी बढ्ने उद्देश्यकासाथ स्थापना भयको स्वास्थ्यकर्मी हरु को साझा संगठन हो ।

Address

Teku
Kathmandu

Telephone

9851111203

Website

Alerts

Be the first to know and let us send you an email when National committee of Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National committee of Health:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram