24/04/2025
यहि आउँदो २०८२ साल बैशाख १८ गते मेरो नातीको मार्गीय ढंगले नामांकरण सहित ३ घन्टे अखण्ड कीर्तनको कार्यक्रम रहेको हुँदा सम्पूर्ण मार्गी दादा/दिदिहरुलाई हार्दिक निमन्त्रणा गर्दछु। 🙏
स्थान: धुलिखेल, निजी निवास
समयः दिउँसो १२ बजेदेखि
फोन: 9851074248 (जीवनाथ श्रेष्ठ)