03/06/2025
तनाव, जिम्मेवारी र दौडधुपले भरिएको जीवन...
कहिले आफैलाई हेर्न त समय नै छैन।
तर जब शरीर भारी हुन्छ, मन झनै थलिन्छ।
तपाईं थाक्नुभएको होला, धेरै प्रयास गरिसक्नुभएको होला...
तर अब, Jiva Slim And Health Care सँग परिवर्तन सम्भव छ।
हामी ल्याएका छौं ७ दिने विशेष वजन घटाउने प्याकेज,
जहाँ तपाईं ४ देखि ७ केजी तौल घटाउन सक्नुहुन्छ — त्यो पनि घरमै बसेर वा जिभा को अफिस प्याकेज
👉 तौल कम गर्ने होम प्याकेज
👉 शरीर अनुसार विशेष गाइड
👉 मनोबल बढाउने मोटिभेसन र काउन्सेलिङ
Jiva Slim & Health Care ले भन्छ —
"यो तौल त केवल नम्बर हो,
साँचो त हो — तपाईंको आत्मविश्वास, तपाईंको चमक!"
आजै सम्पर्क गर्नुहोस्।
तपाईंको नयाँ यात्रा यहीँबाट सुरु हुन्छ।
Jiva Slim And Health Care – स्वस्थ जीवन, आत्मविश्वाससहित।