Hira bahadur rai/हिरा बहादुर राई

Hira bahadur rai/हिरा बहादुर राई Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hira bahadur rai/हिरा बहादुर राई, Health & Wellness Website, Kathmandu.

Diligent 💪 kindly, humble 🙏
Simple, honest, helpful 👨‍🦱
Inquisitive and committed 👨
Nature lover ⛰ 🌊 🌳
Travel lover 🚶‍♂️ 🚶‍♂️
photography 📷
adventure work 🎿 🏂 ⛷

Kanyam, ilam
07/08/2025

Kanyam, ilam

28/07/2025
30/06/2025

ilam nepal
25/06/2025

ilam nepal

15/06/2025

२०८२/८३ को बजेटका प्राथमिक्ताहरू-
-उद्यमसिल्ता,रोजगारी,उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने।
-प्रतिफल युक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार।
-सामाजिक क्षेत्रमा गुणात्मक सुधार
-सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता।
-नागरिक मैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।

08/06/2025

आर्थिक वर्ष २०८२/८३ को बजेटको उद्देश्यहरू

-उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिलगरी गरिवी निवारण गर्ने।
-उद्यमसिलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरि रोजगारी सृजना गर्ने।
-आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने।
-सामाजिक संरक्षण एवम् विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
-गुणस्तरीय सामाजिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।

07/06/2025

आर्थिक वर्ष २०८२/८३ को बजेट
-जम्मा बजेट:- १९ खर्ब ६४ अर्ब ११ करोड १००%
-चालू खर्च :- ११ खर्ब ८० अर्ब ९८ करोड ६०.१%
-पूँजीगत खर्च :- ४ खर्ब ७ अर्ब ८९ करोड २०.८%
- वित्तीय व्यवस्थापन:- ३ खर्ब ७५ अर्ब २४ करोड १९.१%
-वित्तीय हस्तान्तरण:- ४ खर्ब १७ अर्ब ८३ करोड

बजेटको स्रोतहरू
-राज्यश्व :- १३ खर्ब १५ अर्ब
- वैदेशिक ऋण:-२ खर्ब ३३ अर्ब ६६ करोड
-आन्तरिक ऋण:- ३ खर्ब ६२ अर्ब
- वैदेशिक अनुदान:- ५५ अर्ब ४५ करोड

Gokyo lake.
27/05/2025

Gokyo lake.

Mardi trek.
12/05/2025

Mardi trek.

Samagau.
14/04/2025

Samagau.

13/04/2025

देश बिग्रनुमा २ खाले भेडाहरू जिम्मेवार छन्।
१)भ्रष्टा मानसिकता भएको झोले जनताहरूको कारण
२)दासी मानसिकता भएका रैतीहरूको कारण
यी दुबैखाले भेडाहरूले गर्दा देश लथालिङ्ग भयो अझ हुनेछ।

Address

Kathmandu

Telephone

+9779843805011

Website

Alerts

Be the first to know and let us send you an email when Hira bahadur rai/हिरा बहादुर राई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hira bahadur rai/हिरा बहादुर राई:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram