Nature Care Hospital नेचर केयर हस्पिटल

  • Home
  • Nepal
  • Kathmandu
  • Nature Care Hospital नेचर केयर हस्पिटल

Nature Care Hospital नेचर केयर हस्पिटल ✅ Official Page ✅ More than 15 years in successful treatment. Please follow and share for updates
(1)

05/05/2026

के तपाईंलाई कम्मर तथा ढाड दुख्ने, नसा च्यापिएको, घुंडा दुख्ने तथा जोर्नी दुख्ने समस्याले सताएको छ?
जति उपचार गर्दा पनि निको नभएर निरास हुनुभएको छ?
अब निरास हुनपर्दैन यहाँ दक्ष्य तथा अनुभबी चिकित्सकहरुको समूहद्वारा बिगत १७ बर्ष देखि यस्ता समस्याका मात्र १-२ हप्तामै सफल उपचार गर्दैआइरहेकाछौं ।

सम्पर्क:
नेचर केयर हस्पिटल
बनस्थली, काठमाडौँ
(बनस्थली चोकबाट स्वयम्भु भगवानपाउ जाने बाटोमा २०० मीटर अगाडी)
फोन: ०१-४७९३४७७, ४७९३३७७
नोट: जचाउन आउदा पहिलाका रिपोर्ट ल्याउन नबिर्सनु होला
゚ Care Hospital नेचर केयर हस्पिटल

03/05/2026

के ढाड दुख्ने समस्याबाट पिडित हुनुहुन्छ?
नयाँ प्रबिधिबाट बिना अप्रेशन उपचार : १-२ हप्तामै सहजता

✅१७ वर्ष देखि सफल उपचार गर्दैआइरहेको
✅पंचकर्म
✅फिजियोथेरापी
✅अकुपन्चर
✅बिशेष औषधिहरु
✅अन्य समस्याहरु जस्तै ढाडदुख्ने, कम्मर दुख्ने, बाथ, जोर्नी दुख्ने, युरिक एसिड आदिको सफल उपचार गरिन्छ

⚠️रोग जटिलता हुनबाट बचौं, समयमै उपचार गराऔं

सम्पर्क:
नेचर केयर हस्पिटल लि.
बनस्थली, काठमाडौँ
फोन नं: ०१-४७९३३७७, ४७९३४७७
🕹️( बनस्थली चोकबाट स्वयम्भु भगवानपाउ जाने बाटोमा २०० मिटर भित्र )

29/04/2026

कम्मर तथा ढाड दुख्ने, नसा च्यापिएको, घुंडा दुख्ने तथा जोर्नी दुख्ने समस्याले सताएको छ? जति उपचार गर्दा पनि निको नभएर निरास हुनुभएको छ? अब निरास हुनपर्दैन यहाँ दक्ष्य तथा अनुभबी चिकित्सकहरुको समूहद्वारा बिगत १७ बर्षदेखि बिना अप्रेशन ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, जोर्नी दुख्ने, बाथ, युरिक एसिड, हड्डी खियिएको आदि समस्याहरुको सफल उपचार गर्दै आइरहेको कुरा जानकारी गराउन चाहन्छौं I यहाँ विभिन्न थेरापीहरु साथै अग्निकर्म सेवा पनि उपलब्ध छ I यदि यस्ता समस्याहरु छन् भने आजै सम्पर्क गर्नुहोस I

सम्पर्क:नेचर केयर हस्पिटल
बनस्थली, काठमाडौँ
फोन: ०१-४७९३४७७, ४७९३३७७
नोट: जचाउन आउदा पहिलाका रिपोर्ट ल्याउन नबिर्सनु होला

रोग जटिल हुनु अगाडी नै बिशेष प्रबिधिबाट सफल उपचार गर्न सम्पर्क गर्नुहोला नेचर केयर हस्पिटल बनस्थली, काठमाण्डौफोन ०१-४७९३...
29/04/2026

रोग जटिल हुनु अगाडी नै बिशेष प्रबिधिबाट सफल उपचार गर्न सम्पर्क गर्नुहोला
नेचर केयर हस्पिटल
बनस्थली, काठमाण्डौ
फोन ०१-४७९३३७७, ४७९३४७७

#पायल्सउपचार

22/04/2026

#पायल्सउपचार Nature Care Hospital नेचर केयर हस्पिटल Dr Hari Sharan Aryal, MD

22/04/2026

Happy New Year 2083
14/04/2026

Happy New Year 2083

Address

Siddhicharan Marga, Banasthali
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 12:00
Sunday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nature Care Hospital नेचर केयर हस्पिटल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category