
13/05/2024
Sad: संसारकै पहिलो मान्छे जसको शरीरमा सुँगुरको किड्नी राखिएको थियो, उनको २ महिना पछि मृत्यु भएको छ । मृत्यु किड्नी कै कारण हो भन्ने Sure भएको छैन किनकी उनलाई अरु रोग पनि लागेको थियो ।
P.S. The Kidney was a modified form of Pig Kidney. Source: MGH