KDC -Physiotherapy and Rehabilitation Center

KDC -Physiotherapy and Rehabilitation Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KDC -Physiotherapy and Rehabilitation Center, Medical and health, Kathmandu.

नव गठित नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको...
27/03/2026

नव गठित नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

Recovery phase of TKR (knee replacement).
30/12/2025

Recovery phase of TKR (knee replacement).

Listen to your body   your symptoms before it's late. # visit your physiotherapist.
22/12/2025

Listen to your body your symptoms before it's late. # visit your physiotherapist.

19/12/2025
के तपाईंलाई घुँडा, ढाड, नशा वा हड्डीसम्बन्धी समस्या छ?अब तपाईंको उपचार नजिकै छ!केडीसी अस्पतालमा निःशुल्क हाडजोर्नी तथा फ...
25/05/2025

के तपाईंलाई घुँडा, ढाड, नशा वा हड्डीसम्बन्धी समस्या छ?
अब तपाईंको उपचार नजिकै छ!
केडीसी अस्पतालमा निःशुल्क हाडजोर्नी तथा फिजियोथेरापी परामर्श शिविर
स्वास्थ्यप्रति जिम्मेवार बनौं, विशेषज्ञसँग परामर्श गरौं।
🗓 मिति: २०८२ जेठ २२ गते, बिहीबार
🕘 समय: बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म
📍 स्थान: केडीसी जनरल अस्पताल, बसुन्धरा (प्रहरी बिट नजिक)
💡 हाम्रो सेवा समावेश:
✔️ घुँडा/ढाड दुखाई
✔️ नसा च्यापिएको समस्या
✔️ हात/पिडौंला सुनिनु
✔️ पक्षघात, बाथ रोग, हड्डी खियाउने समस्या
✔️ अन्य सबै प्रकारका शारीरिक दुखाइमा विशेषज्ञ परामर्श
📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📲 01-4985910 / 9802358001
👉 आजै सेभ गर्नुहोस्, आफन्त र साथीहरूसँग पनि सेयर गर्नुहोस्!
📣 स्वास्थ्यको लागि एक कदम अघि बढौं 💚

13/11/2024

नि:शुल्क फिजियोथेरापी शिविर ।
तपाईको शारीरिक स्वास्थ्य र जीवन शक्ति बढाउने उद्देश्यले फिजियोथेरापी शिविरको घोषणा गर्न पाउँदा हामी हर्षित छौं।
📅 मङ्सिर ०२-०७ गते सम्म
⏰ बिहान १० बजे देखि साझ ०५ बजे सम्म
📍 धापासी, बसुन्धरा (पुलिस बीट नजिक), रिंगरोड, काठ्माण्डौ

स्वस्थ्य र सक्रिय जीवनशैली कायम राख्नका लागि साथीहरू, परिवार, र विशेष हेरचाहको खाँचोमा परेका जो कोहीले पनि यस अवसरको फाइदा उठाउन सक्नुहुनेछ ।

सोधपुछको लागि, हामीलाई सम्पर्क गर्नुहोस् :
☎ ०१-४९८५९१० | ०१-४९८५९११ |
९८०२३५८००१ | ९८०२३५८००६
📧 kdchktm@gmail.com
🌐www.kdchospital.com

घटस्थापना: नयाँ शुरुवातको प्रतीक!केडीसी फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्रको तर्फबाट यो घटस्थापनाले तपाईको जीवनमा नया...
03/10/2024

घटस्थापना: नयाँ शुरुवातको प्रतीक!

केडीसी फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्रको तर्फबाट यो घटस्थापनाले तपाईको जीवनमा नयाँ अवसरहरू, सुस्वास्थ्य, र समृद्धिको शुभकामना ल्याओस् भन्ने कामना गर्दछौं।

#घटस्थापना #दशैं२०८१ #स्वास्थ्य #नयाँअवसर #समृद्धि #शुभकामना #फिजियोथेरापी #पुनर्स्थापना #नेपाल #खुसी

🌟 आज सम्पन्न नि:शुल्क न्युरो फिजियोथेरापी तथा पुनर्वास परामर्श शिविरमा सहभागी भई शिविरलाई सफल बनाउनुभएकोमा हामी तपाईंहरू...
27/09/2024

🌟 आज सम्पन्न नि:शुल्क न्युरो फिजियोथेरापी तथा पुनर्वास परामर्श शिविरमा सहभागी भई शिविरलाई सफल बनाउनुभएकोमा हामी तपाईंहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छौं। यस अवसरले तपाईंहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो विश्वास छ।

हामी निरन्तर तपाईंहरूको सेवामा समर्पित छौं।
तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो। थप जानकारी र सेवाका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

☎ ०१-४९८५९१० | ०१-४९८५९११ | ९८०१८५८०१० | ९८०२३५८००६
📧 kdchktm@gmail.com
🌐www.kdchospital.com

🌟 आज आयोजित नि:शुल्क न्युरो फिजियोथेरापी तथा पुनर्वास परामर्श  शिविरमा तपाईंलाई स्वागत छ |तपाईंको स्वास्थ्यका लागि यो अव...
27/09/2024

🌟 आज आयोजित नि:शुल्क न्युरो फिजियोथेरापी तथा पुनर्वास परामर्श शिविरमा तपाईंलाई स्वागत छ |तपाईंको स्वास्थ्यका लागि यो अवसर प्रयोग गर्नुहोस्।

मिति: आज 🕒 समय: बिहान ०७ बजेदेखि साँझ ०५ बजेसम्म
📍 स्थान: KDC हस्पिटल, धापासी, बसुन्धरा, काठमाण्डौं

स्वस्थ्य र सक्रिय जीवनशैली कायम राख्नका लागि साथीहरू, परिवार, र विशेष हेरचाहको खाँचोमा परेका जो कोहीले पनि यस अवसरको फाइदा उठाउन सक्नुहुनेछ ।

सोधपुछको लागि, हामीलाई सम्पर्क गर्नुहोस् :
☎ ०१-४९८५९१० | ०१-४९८५९११ | ९८०१८५८०१० | ९८०२३५८००६
📧 kdchktm@gmail.com
🌐www.kdchospital.com

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KDC -Physiotherapy and Rehabilitation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share