27/02/2026
ग्यास्ट्रिकले सताइरहेको छ भने कहिले इन्डोस्कोपी गर्नुपर्छ🔍❓
📢लामो समयसम्म ग्यास्ट्रिक, छाती पोल्ने, बान्ता वा तौल घट्ने समस्या भए इन्डोस्कोपी गर्नुपर्छ। 🔎
👉दिसामा रगत देखिनु वा औषधि खाँदा पनि सुधार नआए तुरुन्त जाँच गराउनुहोस्। ⚠️
अग्रिम नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७__ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक, टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै।