Repa Sangha

Repa Sangha श्रध्देय गुरु छोग्याल रिन्पोछे ला का अमूल्य क्षणहरू र आशिष
Moments & Blessings from Chogyal Rinpoche La

Repa Sangha (रेपा संघ) represents REPA, an online e-learning platform founded in Nepal and brought to life by Chogyal Rinpoche to offer a space for everyone interested in exploring the Nature of Mind. REPA was created to provide a joyful learning experience, share the knowledge of different teachers, train new instructors, and keep students inspired, connected, and supported. It is open to everyon

e to meet, connect, and receive teachings for spiritual growth from all over the world. Registration is free and provides access to the content of the REPA platform. OUR MISSION: To be good human beings and set a good example by living a happy, ethical life like that of an enlightened being; to inspire others to be kinder and more compassionate toward themselves and others; and to realize the true nature of mind as it is. OUR VISION: To see each and every sentient being as awakened and enlightened, help them realize it themselves, and bring an end to suffering and its causes.

चुलेन ऊर्जा अभ्यास शिविरका दृश्यहरूचुलेन अभ्यासले साधकलाई खाना भन्दा पनि प्रकृतिबाट सूक्ष्म पोषण र ऊर्जा ग्रहण गर्न सिका...
04/05/2026

चुलेन ऊर्जा अभ्यास शिविरका दृश्यहरू

चुलेन अभ्यासले साधकलाई खाना भन्दा पनि प्रकृतिबाट सूक्ष्म पोषण र ऊर्जा ग्रहण गर्न सिकाउँछ।
यो केवल उपवास होइन — यो शरीर र मनलाई विश्राम, शुद्धिकरण र सन्तुलन प्रदान गर्ने शक्तिशाली अभ्यास हो।
चुलेनमार्फत आन्तरिक ऊर्जा मार्गहरू परिष्कृत हुन्छन् र प्राकृतिक जीवन ऊर्जासँग पुनः जोडिन्छ।

📅 २०८३ वैशाख १७ - २३ गते सम्म
📍 महामुद्र हल, फर्पिङ

#छोग्यालरिन्पोछे

वैशाख पूर्णिमा त्रिसंयोगको पावन अवसरमातमू बौद्ध सेवा समिति नेपालद्वारा आयोजित२५७०औं बुद्ध जयन्ती विशेष कार्यक्रमका झलकहर...
02/05/2026

वैशाख पूर्णिमा त्रिसंयोगको पावन अवसरमा
तमू बौद्ध सेवा समिति नेपालद्वारा आयोजित
२५७०औं बुद्ध जयन्ती विशेष कार्यक्रमका झलकहरू।

श्रद्धेय गुरु छोग्याल रिन्पोछेप्रति सादर वन्दना तथा हार्दिक धन्यवाद।
सम्पूर्ण उपस्थित अतिथि तथा धर्ममित्रहरूलाई पनि हार्दिक धन्यवाद।

स्थान: तमू बौद्ध सेवा समिति नेपाल, अनामनगर
मिडिया पार्टनर: NBTV
समर्थक: Repa Nepal

#छोग्यालरिन्पोछे

01/05/2026

वैशाख पूर्णिमा त्रिसंयोगको पावन अवसरमा
तमू बौद्ध सेवा समिति नेपालको आयोजनामा
२५७०औं बुद्ध जयन्ती विशेष कार्यक्रमका पलहरू।

श्रद्धेय गुरु छोग्याल रिन्पोछेप्रति सादर वन्दना तथा धन्यवाद।
सम्पूर्ण उपस्थित अतिथि तथा धर्म मित्रहरूलाई पनि धन्यवाद।

स्थान: तमू बौद्ध सेवा समिति नेपाल, अनामनगर
मिडिया पार्टनर: NBTV
समर्थक: Repa Nepal


#छोग्यालरिन्पोछे

२५७०औं बुद्ध जयन्ती  को सबैलाई हार्दिक शुभकामना।          #छोग्यालरिन्पोछे
01/05/2026

२५७०औं बुद्ध जयन्ती को सबैलाई हार्दिक शुभकामना।

#छोग्यालरिन्पोछे

२५७०औं बुद्ध जयन्ती विशेष कार्यक्रममा निमन्त्रणवैशाख पूर्णिमा त्रिसंयोगको पावन अवसरमा तमू बौद्ध सेवा समिति नेपालको आयोजन...
30/04/2026

२५७०औं बुद्ध जयन्ती विशेष कार्यक्रममा निमन्त्रण

वैशाख पूर्णिमा त्रिसंयोगको पावन अवसरमा तमू बौद्ध सेवा समिति नेपालको आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रममा सम्पूर्णलाई निमन्त्रण छ।

विशेष कार्यक्रम:

श्रद्धेय गुरु छोग्याल रिन्पोछे द्वारा युवाहरूलाई गृहस्थ जीवनमा बौद्ध धर्मको
अनुसरण सम्बन्धी प्रवचन दिइनेछ।

बोधिसत्व मञ्जुश्रीको (वाङ) अभिषेक सम्पूर्ण श्रद्धालुजनहरूलाई छोग्याल रिन्पोछे द्वारा प्रदान गरिनेछ।

मिति: २०८३ वैशाख १८ गते
समय: बिहान ८ बजे – दिउँसो १२ बजेसम्म
स्थान: तमू बौद्ध सेवा समिति नेपाल, अनामनगर

सम्पर्क: ९८०-३२१५४२० / ९८५-१०६००४३

मिडिया पार्टनर: NBTV
समर्थक: Repa Nepal


#छोग्यालरिन्पोछे

गोठालो देखि गुरु सम्मको यात्रा
25/04/2026

गोठालो देखि गुरु सम्मको यात्रा

7 likes, 1 comment. "From Shepherd to Spiritual Leader: Journey of H.E. Dolpo Tulku Rinpoche | Naked Mindfulness"

पहिचान गर्नुहोस्१. दलाई लामा२. कर्मापा३. रेपा छुल्ठिम थार्छिन४. जित लाल खेन्पो         #छोग्यालरिन्पोछे
22/04/2026

पहिचान गर्नुहोस्

१. दलाई लामा

२. कर्मापा

३. रेपा छुल्ठिम थार्छिन

४. जित लाल खेन्पो


#छोग्यालरिन्पोछे

लामो अन्तरालपछि — सार्वजनिक रूपमा बोल्नुभयो — श्रद्धेय दिल्गो ख्येन्त्से याङ्सी रिन्पोछे — रहस्यहरूको खुलासा 🙏https://yo...
17/04/2026

लामो अन्तरालपछि — सार्वजनिक रूपमा बोल्नुभयो — श्रद्धेय दिल्गो ख्येन्त्से याङ्सी रिन्पोछे — रहस्यहरूको खुलासा 🙏

https://youtu.be/NJOGhy7YA5E?si=7cbN7WllSIy4U0MU

#छोग्यालरिन्पोछे

6 likes, 3 comments. "H.E. Dilgo Khyentse Yangsi Rinpoche Reveals Inside Story | Naked Mindfulness"

समूहिक तस्वीर | सातौँ पुस्ता रेपा विद्यार्थीहरू | मण्डला अर्पण रिट्रिट हामी श्रद्धेय गुरु छोग्याल रिन्पोछे, जितलाल खेन्प...
17/04/2026

समूहिक तस्वीर | सातौँ पुस्ता रेपा विद्यार्थीहरू | मण्डला अर्पण रिट्रिट
हामी श्रद्धेय गुरु छोग्याल रिन्पोछे, जितलाल खेन्पोला, शिविर सञ्चालक/सहजकर्ता जीव राज जी, साथै सबै स्वयंसेवक तथा स्वयंसेविका धर्ममित्रहरू प्रति हामी कृतज्ञ छौँ ।

स्थान: महामुद्रा हल, फर्पिङ

🙏


#छोग्यालरिन्पोछे

16/04/2026

श्रद्धेय क्याब्जे शेचेन रब्जाम रिन्पोछेलाई रेपा विद्यार्थीहरूले श्रद्धेय गुरु छोग्याल रिन्पोछेको पावन उपस्थितिमा मण्डल अर्पण गर्दै… अमूल्य पल 🙏

🧘‍♂️चुलेन अभ्यास 🇳🇵 नेपाली सहभागीहरूका लागि📝 दर्ता यहाँ गर्नुहोस्https://docs.google.com/forms/d/e/1FAIpQLSeL5Xi6Ybtyqb8...
14/04/2026

🧘‍♂️चुलेन अभ्यास 🇳🇵 नेपाली सहभागीहरूका लागि

📝 दर्ता यहाँ गर्नुहोस्
https://docs.google.com/forms/d/e/1FAIpQLSeL5Xi6Ybtyqb8MUP0inmYuJGBA2CHUB3Fr__z83U4rtLpwBg/viewform

🧘‍♂️ चुलेन एउटा प्राचीन तिब्बती ऊर्जा अभ्यास हो। “चुलेन” शब्दको अर्थ हो — “सार ग्रहण गर्नु”।
यस अभ्यासले साधकलाई खाना भन्दा पनि प्रकृतिबाट सूक्ष्म पोषण र ऊर्जा ग्रहण गर्न सिकाउँछ।
यो केवल उपवास होइन — यो शरीर र मनलाई बिश्राम, शुद्धिकरण र सन्तुलन प्रदान गर्ने शक्तिशाली अभ्यास हो।
चुलेन मार्फत आन्तरिक ऊर्जा मार्गहरू परिष्कृत हुन्छन् र प्राकृतिक जीवन ऊर्जासँग पुनः जोडिन्छ।

🚫 निम्न व्यक्तिहरूका लागि उपयुक्त छैन

• गर्भवती वा स्तनपान गराइरहेका महिला
• गम्भीर बिरामी भएका व्यक्तिहरू
• कमजोर वा वृद्ध व्यक्तिहरू / बालबालिका
• रगतको कमी वा कम ब्लड सुगर भएका व्यक्ति
• बिरामीबाट निको हुँदै गरेका व्यक्ति

📅 २०८३ वैशाख १७ - २३ गते सम्म
📍 महामुद्र हल, फर्पिङ

⏰ २०८३ वैशाख १६ गते बेलुका ४ बजे सम्मा पुग्नु पर्नेछ
📅 फर्कने दिन २०८३ वैशाख २४ गते

💵 साधाना शिविरमा खाना र बस्ने खर्च दानको सिस्टममा कार्यक्रम संचालन गरीनेछ
🚌 सवारी साधनको खर्च प्रति ब्यक्ति बिभाजन गरीने छ

📝 दर्ता यहाँ गर्नुहोस्
https://docs.google.com/forms/d/e/1FAIpQLSeL5Xi6Ybtyqb8MUP0inmYuJGBA2CHUB3Fr__z83U4rtLpwBg/viewform


#छोग्यालरिन्पोछे

14/04/2026

श्रद्धेय गुरु छोग्याल रिन्पोछे तथा रेपा परिवारबाट सबैलाई नव वर्ष २०८३ को हार्दिक शुभकामना।
सबैको जीवनमा महामुद्रा घटोस्।

साधु साधु साधु 🙏

Auspicious New Year 2083 wishes to everyone from His Eminence Guru Chogyal Rinpoche and the Repa family.
May Mahamudra be realized in everyone’s life.

Sadhu Sadhu Sadhu 🙏


#छोग्यालरिन्पोछे

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Repa Sangha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Repa Sangha:

Share