TDC official

TDC official hi dear friend. I'm Durga Prasad Tamang. I'm a health assistant. I want to share health related tips and videos.

03/02/2026

लसुनको फाइदा बारे बुझ्नुपर्ने कुराहरू




01/02/2026

टाउको दुखाईमा कुन भागमा दुख्दा कस्तो दुखाई कसरी थाहा पाउने ❓

31/01/2026

“बिहान एडी किन दुख्छ ? 😖
⚠️ Plantar Fasciitis!”





29/01/2026

पायल्स (Piles) मा गलत खानपानले pain & bleeding गराउँछ !

tips





29/01/2026

गल्ती सानो तर परिणाम ठूलो !

28/01/2026

Pilex 80% बिना सर्जरी ठिक !

27/01/2026

Anxiety/stress control गर्ने तरिकाहरू ! Health tips

25/01/2026

३ ठूलो गल्तीहरु जसले तपाईंलाई कब्जियत हुनबाट जोगाउन !





゚viralシ

24/01/2026

ग्यास्ट्रिक हुन नदिन यी ७ बानी सुधार गर्नुहोस् !




23/01/2026

पेटलाई कसरी स्वास्थ्य राख्ने ? हरेक रोगको एउटै जड हो, पेटको समस्या !

Heart Attack, मात्र एकै पटक आउने होइन, धेरै पटक warning attacks (Angina) जस्तो भएर देखा पर्न सक्छ ! तर सबै heart attack ...
16/01/2026

Heart Attack, मात्र एकै पटक आउने होइन, धेरै पटक warning attacks (Angina) जस्तो भएर देखा पर्न सक्छ ! तर सबै heart attack ‘dramatic’ जस्तो हुँदैन ! केही ‘come and go’ pattern मा हुन्छन् !
घरमै वा कुनै पनि स्थानमा Heart Attack हुँदा hospital पुग्नु अघि घटना स्थलमै First Aid गर्न सके बिरामीको जीबन बचाउन सकिन्छ ।
First adder ले गर्नुपर्ने महत्वपूर्ण👇 कामहरु
√• बिरामीलाई तुरुन्त आराम गराउने
👉 बिरामीलाई आराम गराउदा semi sitting position
टाउको अलि माथि उठाउने ! सास फेर्न सजिलो हुन्छ।
√• कपडा फिट भए खोलिदिने
√• Aspirin 300 mg दिने
👉 यदि allergi छैन भने Aspirin 300mg चपाएर खान दिने यसले रगतको clot formation कम हुन्छ।
(नोट : बिहाना भोकै वा उल्टी गरिरहेको छ भने नदिने)
√• Oxygen भए दिने
√• बिरामीलाई नहिँडाउनुहोला
👉 हिडाउदा body को extra demand बढ्छ !
√• तुरुन्त hospital पठाउने
👉 Golden time = पहिलो 1-2 घण्टा
👉 थोरै ढिला = मुटुको मांसपेशी मर्न थाल्छ
Heart Attack जस्तो लाग्यो भने hospital पुग्ने वित्तिकै त हो, तर पहिले 2–5 मिनेटले नै जीवन बचाउन सकिन्छ !

Heart Attack (Myocardial Infarction) तब हुन्छ जब हाम्रो मुटुको मांसपेशीलाई रगत पुर्‍याउने नली कुनै कारणले अचानक ब्लक  हु...
13/01/2026

Heart Attack (Myocardial Infarction) तब हुन्छ जब हाम्रो मुटुको मांसपेशीलाई रगत पुर्‍याउने नली कुनै कारणले अचानक ब्लक हुन्छ। मुटुमा रगत नपुग्दा मुटुको एक भाग अक्सिजन बिनै मर्न थाल्छ, यही अवस्था नै heart attack हो।
❗Heart Attack हुने मुख्य कारणहरु
1. Cholesterol
2. High Blood pressure
3. Diabetes
4. Smoking
5. Stress, anxiety
6. Genetic factor
👉 बुबा/आमालाई heart attack भएको भए risk दोब्बर हुन्छ !
7. मोटोपना (Obesity)
8. Sedentary life
Heart Attack रोक्न सकिन्छ !
औषधि होइन, Lifestyle नै सबैभन्दा शक्तिशाली हतियार हो!
Prevent गर्नका लागि BP, Sugar, Cholesterol Control गर्ने,
Smoking बन्द, Alcohol सीमित, 30 मिनेट Exercise daily, Weight Control, Stress कम गर्नु, Low salt, Low oil, High fiber diet, Good Sleep (7–8hrs), 40+ उमेरमा वर्षमा एकपटक:
å ECG
å Blood test
å Lipid profile
å Sugar check
Genetics रोक्न सकिन्न, तर risk कम गर्न आवश्य सकिन्छ !

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when TDC official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram