23/01/2026
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन बनेको स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा कृष्ण पौडेललाई जिम्मेवारी दिएको छ।
मन्त्रालयले केही दिनअघि बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले राजीनामा दिएर नेतृत्वविहिन अवस्थामा पुगेको बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पौडेललाई दिएको हो ।
https://healthykhabar.com/posts/482597?fbclid=IwRlRTSAPevhtleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEe3cc2uU5gDV1f56v7W_mR6_99_9KDi0UwW-lMcgWuhPp5SvtNi-8rNRDnJoE_aem_w8zd3R7s7VgXT-9T7_Qyeg