JMC Trade Link

JMC Trade Link A trusted importer and supplier with 20+ years of experience. Located in Sitapaila, Kathmandu, Nepal.

हाम्रो हरेक सफलता र यात्राको मुख्य साझेदार आमा। आमाको मुख हेर्ने औंसीको अवसरमा सम्पूर्ण आमाहरूमा JMC परिवारको तर्फबाट हा...
17/04/2026

हाम्रो हरेक सफलता र यात्राको मुख्य साझेदार आमा। आमाको मुख हेर्ने औंसीको अवसरमा सम्पूर्ण आमाहरूमा JMC परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना! आमाको माया र आशीर्वादले सबैको जीवन समृद्ध बनोस्।

आपतकालीन होइन, आवश्यक स्वास्थ्य र सुरक्षा हरेक वर्षको प्राथमिकता। नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
14/04/2026

आपतकालीन होइन, आवश्यक स्वास्थ्य र सुरक्षा हरेक वर्षको प्राथमिकता। नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

13/04/2026
10/04/2026

२७ चैत, काठमाडौं । बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न सरकारले सम्पूर्....

राम नवमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना। जय श्रीराम।   ...
27/03/2026

राम नवमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना।
जय श्रीराम।

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व 'घोडेजात्रा' को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🇳🇵
18/03/2026

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व 'घोडेजात्रा' को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🇳🇵

नारी सृष्टिको आधार हुन्, शक्ति र सहनशीलताको प्रतीक हुन्। घरदेखि समाजसम्म र चुलोदेखि अन्तरिक्षसम्म नारीले पुर्‍याएको योगद...
08/03/2026

नारी सृष्टिको आधार हुन्, शक्ति र सहनशीलताको प्रतीक हुन्। घरदेखि समाजसम्म र चुलोदेखि अन्तरिक्षसम्म नारीले पुर्‍याएको योगदान अतुलनीय छ।
अन्तर्राष्ट्रिय नारी दिवसको यस अवसरमा JMC Trade Link सम्पूर्ण साहसी र प्रेरणादायी नारीहरूमा उच्च सम्मान व्यक्त गर्दछ।
नारी दिवसको हार्दिक मंगलमय शुभकामना!

रंगहरूको यो पावन पर्व होलीले तपाइँको जीवनमा मात्र होइन, मनमा पनि नयाँ उमंग र सकारात्मकता भर्न सकोस्। होलीको यस शुभ अवसरम...
02/03/2026

रंगहरूको यो पावन पर्व होलीले तपाइँको जीवनमा मात्र होइन, मनमा पनि नयाँ उमंग र सकारात्मकता भर्न सकोस्। होलीको यस शुभ अवसरमा तपाइँ र तपाइँको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना!

प्रजातन्त्र दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
19/02/2026

प्रजातन्त्र दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

ग्याल्पो ल्होसारको पावन अवसरमा सम्पूर्ण समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
18/02/2026

ग्याल्पो ल्होसारको पावन अवसरमा सम्पूर्ण समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

भगवान शिवको आशीर्वादले तपाईंको कार्यक्षेत्र र व्यक्तिगत जीवनमा सफलता र स्थिरता मिलोस्। महाशिवरात्रिको पावन शुभकामना।    ...
15/02/2026

भगवान शिवको आशीर्वादले तपाईंको कार्यक्षेत्र र व्यक्तिगत जीवनमा सफलता र स्थिरता मिलोस्। महाशिवरात्रिको पावन शुभकामना।

Address

Sitapaila
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 06:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 06:00
Saturday 10:00 - 06:00
Sunday 10:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when JMC Trade Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share