06/03/2026
वडा बाल सञ्जालको नमुना कार्य....
आज टोखा नगरपालिका वडा नं ११ वडास्तरीय बाल सञ्जाल ( साहसी बाल सञ्जाल) ले Online माध्यम (Zoom) मा " बाल संरक्षण सम्बन्धी कानुनी प्रावधान " विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमलाई टोखा नगर बाल सञ्जालका सचिव धिरेन्द बि.सी. र नगर बाल सञ्जालका सदस्य असलकृष्ण दाहालले सहजीकरण गर्नुभयो।
वडा बाल सञ्जालका पदाधिकारीहरुले कार्यक्रम online माध्यममा भए पनि एकदमै प्रभावकरी भएको जानकारी गराउनुभयो।