Nepali Astrologer Deepak Guru

Nepali Astrologer Deepak Guru Astrology, Ayurveda, Spiritual, Yoga etc. (ज्योतिष, आयुर्वेद चिकित्सा, अध्यात्म, योगदर्शन आदि)
(1)

Astrological solution of various curiosities and problems including study, career, foreign travel, marriage-love relationship, job, promotion, profession, trade, business, industry-business, politics, social service, land-land, children, debt and crisis relief, architecture of housing and commercial building. Also, you can visit for Ayurvedic medicine for diseases that cannot be cured even after many treatments !!!

अध्ययन, करियर, विदेश यात्रा, विवाह-प्रेम समबन्ध, जागिर, पदोन्नति, पेशा, व्यापार, व्यवसाय, उद्योग-धन्दा, राजनीति, समाजसेवा, जग्गा-जमिन, सन्तान, ऋण एवं संकट निवारण चिन्ता, आवास तथा व्यवसायिक भवनको वास्तुलगायत विभिन्न जिज्ञाशा र समस्याको ज्योतिषीय समाधान । साथै धेरै उपचार गर्दा पनि निको हुन नसकेका रोगहरूको आयुर्वेदीय औषधोपचारका लागि भेट् गर्न सक्नुहुन्छ !!!

24/07/2025
24/07/2025

हार्दिक निमन्त्रणा

18/07/2025

श्रावण महिनामा शिवजीलाई किन दुध चढाइन्छ ? बदलिँदाे परिपेक्षमा राजनीतिक भविष्यवाणीकाे साथमा । - ज्यो.पं.वैद्यराज .....

मान्छे मुक्त छ, मुक्त हो तर त्यो कुरा मान्छे आफैले बिर्सेको छ अथवा अविद्याको कारण ऊ आफै बन्ध छु भन्ठान्छ ।
16/07/2025

मान्छे मुक्त छ, मुक्त हो तर त्यो कुरा मान्छे आफैले बिर्सेको छ अथवा अविद्याको कारण ऊ आफै बन्ध छु भन्ठान्छ ।

15/07/2025

राजसंस्थाप्रति बढ्दाे क्रेज !!!- ज्यो.पं.वैद्यराज दीपक सुवेदी ज्योतिष परामर्श केन्द्र तथा, ॐ आयुर्वेद आरोग्यशाला क...

09/07/2025
27/06/2025
21/06/2025

योगश्चित्तवृत्तिनिरोधः !
सबैमा विश्व योग दिवस २०८२ को शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु !

20/06/2025

साह्रै लाजको पसायो भयो ! ए ! सरकार तलाई नेपाली बेचेकै पैसो नभई नहुने भए बरू भिजिट भिसा मुन्त्री आरू नै बना विचरा लेखकलाई यो गलपासोबाट मुक्त अर्दे ।

न्यायले अन्यायको रूप धारण गरेपछिको विलौना
18/06/2025

न्यायले अन्यायको रूप धारण गरेपछिको विलौना

ग्रहगोचरको स्थिति त्यति अनुकूल देखिएको छैन । देशको कुरा गर्नुपर्दा सूर्य  र गुरुबृहस्पति अष्टम,  शनि पाँचाैं, चतुर्थ राह...
17/06/2025

ग्रहगोचरको स्थिति त्यति अनुकूल देखिएको छैन । देशको कुरा गर्नुपर्दा सूर्य र गुरुबृहस्पति अष्टम, शनि पाँचाैं, चतुर्थ राहु, दशम् मङ्गल र केतु रहेका छन् । चन्द्रादिको स्थिति पनि विचारणीय हुन्छन् नै । यस्तो प्रकारको गोचरस्थितिले दैवीविपत्ति, राेगजन्यसंक्रमण, विभिन्न खालका दुर्घटना, प्राकृतिक विपत्ति आदिको भए हुन्छ । देशका विशिष्ट मान्यजन व्यक्तित्त्वहरूलाई कष्ट, मानमर्यादामा आँच आउने लगायतका विपरित फलको बढी सम्भावना देखिन्छ । सबैले आ-आफ्नाे ठाउँ तथा क्षेत्रबाट सावधानी तथा उपाय अप्नाउनु बुद्धिमानी हुनेछ ।
शनिमाथि मङ्गलले दृष्टि दिए (२२ ज्येष्ठ) देखि विश्वका विभिन्न मुलुकहरूमा विभिन्न खालका घटना-दुर्घटना बढेर गएका छन् । मङ्गलले शनिलाई दृष्टिदिएको मात्र नभएर मङ्गल स्वयं आफू केतुयुक्त र राहुदृष्ट रहेकाे छ । जुन आफैमा एक विषाक्त याेग हाे । यसै बेला गुरु बृहस्पति अस्त रहनु अर्को प्रतिकूलता बढाउने कारक हुन्छ । विश्वको लागि पनि यो गोचरले उपर्युक्त फलकाे साथसाथमा शक्तिराष्ट्रहरूमा टकराव, अभिमान, घमण्ड, मनमुटाव, द्वन्द-युद्ध, विभिन्न नकारात्मक तथा भयावह गतिवितर्फ उद्यत गराई क्षतिखतिका सम्भावनाहरूलाई अझै बढाएर लैजाने खतरा छ ।
विशेष महत्त्वपूर्ण कामकार्यमा व्यक्ति, समुदाय तथा राष्ट्रराज्य सबै सावधान रहनु पर्ने हुन्छ ।

सामाजिक सञ्जालमा आउने ज्योतिष आतंकहरूबाट आतंकित तथा भयभित हुनपरिरहेको अवस्थामा आमसर्वसाधारणहरूलाई आतंकित बनाउने मेरो चाहना होइन । मात्र सबै सावधानी रहनु पर्ने समय छ भन्न चाहन्छु । साथै जो जाे जहाँजहाँ छाैं त्यहाँबाट गाेचरग्रहका यस्ता दुष्प्भावको न्यूनिकरणहाेस् भनेर प्रार्थना गर्न चाहीँ नभुलाैं । अस्तु ।।।

Address

Kamalpokhari
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 11:00
14:00 - 18:00
Tuesday 08:00 - 10:00
14:00 - 18:00
Wednesday 08:00 - 11:00
14:00 - 17:00
Thursday 08:00 - 11:00
14:00 - 18:00
Friday 08:00 - 11:00
14:00 - 18:00
Saturday 08:00 - 11:00
14:00 - 18:00
Sunday 08:00 - 11:00
14:00 - 18:00

Telephone

+9779851131747

Alerts

Be the first to know and let us send you an email when Nepali Astrologer Deepak Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepali Astrologer Deepak Guru:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram