13/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏
यस नयाँ वर्षले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उत्तम स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो हार्दिक कामना छ।
Kathmandu National Medical College & Teaching Hospital सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहँदै, विश्वास र सेवाको यात्रालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछ।
आउनुहोस्, नयाँ वर्षलाई आशा, सकारात्मकता र स्वस्थ जीवनशैलीका साथ स्वागत गरौं। तपाईंको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। 💚