Two-Plus

Two-Plus Antifungal and Toxin Binder

We are Hiring Assistant Accountant (Billing Head)…Hurry Up…
15/05/2025

We are Hiring Assistant Accountant
(Billing Head)…
Hurry Up…

“We are hiring Veterinary Sales Officers! If you are passionate, energetic, and have experience or interest in this fiel...
22/11/2024

“We are hiring Veterinary Sales Officers!

If you are passionate, energetic, and have experience or interest in this field, send your CV.

Requirements:
• Knowledge in veterinary/animal sciences or a related field.
• Experience in sales and customer service.
• Strong communication skills.

Application Deadline: 1st December 2024
Highlights

बुद्ध जयन्तिको हार्दिक शुभकामना ...
23/05/2024

बुद्ध जयन्तिको हार्दिक शुभकामना ...

African Swine Flu बाट आफ्नो बङ्गुर सुङ्गुर र बदेल लाइ बचाउनुस...(Biosecurity) जैविक-सुरक्षाको लागि सुलभ, तुरुन्त असरदार ...
11/02/2024

African Swine Flu बाट आफ्नो बङ्गुर सुङ्गुर र बदेल लाइ बचाउनुस...

(Biosecurity) जैविक-सुरक्षाको लागि सुलभ, तुरुन्त असरदार र प्रत्याभूति (ग्यारेन्टी) दिन सक्ने (VIRUSNIL-S) " भाइरसनिल-एस" प्रयोग गरौं गराऔं।
"भाइरसनिल-एस"" जैविक-सुरक्षाको लागि सारा बिश्वभर प्रख्यात रासायनिक सूत्रबाट तयार पारीएको छ। जस्ले H5N1 का साथै उत्परिवर्तन (Mutation) भएका H5N8; H7N9; H10N3 , अहिले बङ्गुर मा देखिएको African Swine Flu तथा कोभिड-१९ जस्ता खतरनाक भारइरसहरुलाई पनि निर्मूल पार्छ।

भाइरसनिल-एस" ५० ग्राम; १०० ग्राम; र ५०० ग्राम को आकर्षक बट्टामा सजीलै उपलब्ध छ।
VIRUSNIL-S सफा पानीमा १० ग्राम १ लिटर मिसाएर खोरमा कुखुराहरु माथी तथा सबै तिर खोर भरी वरापरी राम्ररी पुग्ने गरी छर्नु पर्छ। १ लिटर VIRUSNIL-S मिसीएको पानीले ३५ वर्गफिट बरावरको सतहलाई राम्ररी पुग्छ।
International Brand हरुमा प्रयोग भएको फर्मुलामा प्रयोग हुने यौगिक नै VIRUSNIL-S मा प्रयोग गरिएको छ र स्वदेशमै उत्पादन भएकोले गुणस्तरिय र शुलभ मूल्यमा उपलब्ध हुन्छ।

प्रयोग सम्वन्धि पूर्ण जानकारीका लागि तल attached गरिएको leaflet पढ्न हुन अनुरोध छ।
पूनस्चः बजारमा नाम मिल्दो जुल्दो अन्य भए पनि VIRUSNIL-S भनेर नझुक्किनु हुन साथै उत्पादक Safal Formulation Pvt.Ltd नै किटान गरी खरिद गर्न हुन अनुरोध छ।

Happy New Year-2024…
31/12/2023

Happy New Year-2024…

Vacancy… Vacancy…Vacancy…
10/12/2023

Vacancy… Vacancy…Vacancy…

जे छैन त्यसलाई मनमा सजाउजे छ त्यसै सङ्ग खुसी मनाउचाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओसदिपावली र भ...
15/11/2023

जे छैन त्यसलाई मनमा सजाउ
जे छ त्यसै सङ्ग खुसी मनाउ
चाडपर्बले हाम्रो सम्बन्ध र भाइचारालाई अरु गाढा र बलियो बनाओस
दिपावली र भाई टिकाको सबैमा मधुर शुभकामना...

शुभकामना ! शुभकामना !! शुभकामना !!!
14/11/2023

शुभकामना ! शुभकामना !! शुभकामना !!!

नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ... न्हुदया लसतया भिन्तुना...
14/11/2023

नेपाल सम्बत ११४४ को हार्दिक मगलमय शुभकामना ...
न्हुदया लसतया भिन्तुना...

फुल्को अनि बत्तीको तिहार!लक्ष्मी पुजा सबैको घरघरमासप्तरंगी टिकाले भरियोस निधार!!कसैको निधारमा नहोस खालिसबैलाई रमाइलो आओस...
12/11/2023

फुल्को अनि बत्तीको तिहार!
लक्ष्मी पुजा सबैको घरघरमा
सप्तरंगी टिकाले भरियोस निधार!!
कसैको निधारमा नहोस खालि
सबैलाई रमाइलो आओस तिहार!!!

लक्ष्मी पुजाको शुभकामना...

यो रमाइलो तिहार , नेपाल सम्बत ११४४ तथा छठ पर्बको पावन अवसरमा नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनि ...
11/11/2023

यो रमाइलो तिहार , नेपाल सम्बत ११४४ तथा छठ पर्बको पावन अवसरमा नेपाल र नेपाल बाहिर बसेका सबै नेपाली दाजुभाइ एवं दिदिबहिनि हरुको सुख ,समृद्धि अनि सु-स्वास्थको कामना गर्दै हाम्रो टिम बिग बि भेट ट्रेडिङ को तर्फबाट हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

नेपालीहरुको महान चाड विजयादशमी २०८० को शुखद उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा सु-स्वाथ्य एवं दिर्घायूको हार्दिक मंगलमय श...
24/10/2023

नेपालीहरुको महान चाड विजयादशमी २०८० को शुखद उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा सु-स्वाथ्य एवं दिर्घायूको हार्दिक मंगलमय शुभकानमा !!!🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Two-Plus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Two-Plus:

Share