16/10/2025
Our eyes are exposed to more than just sunlight. ☀️
High-Energy Visible (HEV) light can cause oxidative stress and reduce the protective lutein pigment in our eyes. 👁
That’s where the new Lutina Photo comes in :
✨ Developed with patented Lutina material
🌤 Automatically adjusts to light and temperature
🛡 Blocks ~94% of HEV light for total eye wellness
Enhanced light filtering. Comfort in every condition.
And now, faster color transitions than ever before.
Ready to offer more than just correction?
👉 Offer protection with Lutina Photo.
तपाईंका आँखाहरू केवल घाममा मात्र होइन, अन्य उच्च ऊर्जा दृश्य प्रकाश (HEV Light) मा पनि खुला रहन्छन् ☀️
यो प्रकाशले आँखामा oxidative stress ल्याउन सक्छ र तपाईंको आँखाको सुरक्षा गर्ने lutein pigment घटाउन सक्छ। 👁
त्यसैले ल्याइएको छ — नयाँ Lutina Photo Lens
✨ पेटेन्ट गरिएको Lutina सामग्रीबाट बनेको
🌤 प्रकाश र तापक्रम अनुसार आफैं समायोजन हुने
🛡 करिब ९४% HEV प्रकाश रोक्ने — स्वस्थ दृष्टिको लागि
अझ स्पष्ट दृष्टि, हरेक अवस्थामाअनुसार सहजता,
र अहिले झनै छिटो रंग परिवर्तन गर्ने क्षमता! ⚡
अब तपाईंका आँखाहरूका लागि केवल दृष्टि सुधार होइन,
👉 सुरक्षा पनि दिनुहोस् — Lutina Photo Lens सँग।