Team Mangal: Stronger Together

Team Mangal: Stronger Together The “Dream Team” for NMA Election 2083

26/04/2026

काठमाडौंमा हाम्रो जारी छ है त भेटघाट कार्यक्रम
यसपालि NMA मा हलचल ल्याउनै पर्छ
बेला भइसकेको छ
पालो आइसकेको छ
Team mangal , हामी सबैको NMA , हाम्राे NMA

Dear doctors,.Good morning 5 more days to goChoose your leader
26/04/2026

Dear doctors,.
Good morning
5 more days to go
Choose your leader

25/04/2026

हाम्रो सदस्य उम्मेद्वार OMF सर्जन डा Zebana Ansari ले हाम्रो एक अजेन्डाकाे बारेमा केही भन्दै हुनु हुन्छ।
NMA मा प्रतिनिधी हुनका निम्ति ४ वर्षे र ७ वर्षे जुन प्रावधान रहेकाे छ, त्यो कत्तिको जायज छ र यसले युवा डाक्टरहरूलाई के कस्तो असर गर्छ र यसको समाधान कसरी गर्न सकिएला भन्ने बिषयमा एउटा जानकारी मुलक 📸
Kindly, watch it to the end

25/04/2026

🔥 A New Era Begins — NMA Election 2083 🔥

Strength is not built alone… it rises when vision, unity, and purpose come together.
Team Mangal: Stronger Together is not just a slogan — it’s a movement, a promise, and a commitment to lead with integrity, courage, and action.

On Baishak 18 & 19, the future calls.
This is the moment to stand with a team that believes in progress, transparency, and real impact.

💪 Together, we rise
🚀 Together, we lead
🌟 Together, we create history

Your voice. Your power. Your choice.

Vote for change. Vote for strength. Vote Team Mangal.

Good morning team,6 more days to go NMA election 2026
25/04/2026

Good morning team,
6 more days to go
NMA election 2026

24/04/2026

डा. अमित झा, हाम्रा सदस्य उम्मेदवार, अहिले धेरै रेसिडेन्स डाक्टरहरूले भोगिरहेका समस्याहरूलाई लिएर एउटा छोटो भिडियो सन्देश दिनुभएको छ।
रेजिडेन्सी डाक्टरहरूलाई दिनमा ४ पटक thumbprint हाजिरी गराउनुपर्ने व्यवस्था कत्तिको जायज छ भन्ने प्रश्न उठेको छ।

बिदा नदिने, होस्टेल र मेश अनिवार्य गर्ने जस्ता नियमहरूले, पहिले नै कामको अत्यधिक चापमा रहेका रेसिडेन्ट डाक्टरहरूलाई अझै दबाबमा पारिरहेको देखिन्छ। यस्ता असामान्य र कठोर नियमहरूले कार्य वातावरण झन् कठिन बनाएको छ।

डा. अमित झाले उठाउनुभएको यस आपत्तिप्रति हाम्रो सम्पूर्ण Team Mangal ऐक्यबद्ध छ।
रेजिडेन्सीलाई दण्ड होइन, अनावश्यक र अव्यावहारिक नियमहरू लागू गर्नु भन्दा, एक सिकाइ र विकासको अवसरका रूपमा लिनुपर्छ, र प्रत्येक मेडिकल कलेजमा सकारात्मक र सहयोगी कार्य वातावरण निर्माण गरिनुपर्छ।

7 more days to go...Vote for usVote for team mangal
24/04/2026

7 more days to go...
Vote for us
Vote for team mangal

23/04/2026

8 more days
And we continue our journey in KTM, bhaktapur and lalitpur
for the win


8 more days to go to choose the best leaders for our medical fraternity
23/04/2026

8 more days to go to choose the best leaders for our medical fraternity

के केवल ड्युटी समयलाई ९–५ बनाउँदा मात्र हाम्रो सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीका समस्याहरू समाधान हुन्छन् त?हाम्रो स्वास...
22/04/2026

के केवल ड्युटी समयलाई ९–५ बनाउँदा मात्र हाम्रो सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीका समस्याहरू समाधान हुन्छन् त?
हाम्रो स्वास्थ्य सेवालाई आजैदेखि कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा, मधेश प्रदेशका VP उम्मेदवार डा Uday Singh का विचारमा आधारित यो छोटो तर पढ्नै पर्ने लेख।

स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो । यो कुनैपनि सरकारको प्रमुख प्राथमिकतामा पर्नु स्वभाविक छ । बिगतमा सरक...

Address

Nepal Medical Association
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Team Mangal: Stronger Together posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share